एमाले ११ औँ राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे प्रस्तावहरू पारित
काठमाडौँ । नेकपा एमालेको हिजो सकिएको ११ औँ राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे प्रस्तावहरू पारित गरेको छ । महाधिवेशनको बन्दसत्रले तत्कालीन उपमहासचिव प्रदीप ज्ञवालीको संयोजकत्वमा प्रस्ताव लेखन कमिटी गठन … पूरा पढ्नुहोस् »
















