ओली-प्रचण्डका लागि खटिएका सुरक्षाकर्मी फिर्ता

काठमाडौं । सरकारले पूर्वप्रधानमन्त्रीहरू केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको सुरक्षामा खटिएका सुरक्षाकर्मी फिर्ता गरेको छ । मापदण्डभन्दा बढी सुरक्षाकर्मी राखेको भन्दै सरकारले ओली र प्रचण्डको सुरक्षाकर्मी फिर्ता गरेको … पूरा पढ्नुहोस् »

मंसिरभित्र नियमित महाधिवेशन गरौँ : महामन्त्री शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको आसन्न महाधिवेशन मंसिर मसान्तभित्रै नियमितरूपमा सम्पन्न गर्न सकिने बताएका छन् । नियमित महाधिवेशन छोटो समयमा गर्न नसकिने निष्कर्षमा केन्द्रीय समिति पुगेमा विशेष … पूरा पढ्नुहोस् »

सम्पत्ति तोडफोड र आगजनी गर्नेलाई तत्काल कारबाही गर्न कांग्रेसको माग

काठमाडौं । नेपाली कांग्रेसले निजी तथा सरकारी सम्पत्ति लुटपाट, तोडफोड र आगजनीमा संलग्नहरूलाई तत्काल कारबाहीको दायरामा ल्याउन माग गरेको छ । पार्टी मुख्यालय सानेपामा बिहीबार बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले … पूरा पढ्नुहोस् »

सरकारविरुद्ध एमाले आक्रामक,आयोगको प्रतिवेदन नमान्ने घोषणा

काठमाडौं । नेकपा (एमाले) सुशीला कार्की नेतृत्वको सरकारविरुद्ध आक्रामक रुपमा प्रस्तुत भएको छ । पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गर्न भन्दै जेनजीले दबाबसहित प्रहरीमा जाहेरी दिएपछि एमाले … पूरा पढ्नुहोस् »

भक्तपुर जिल्ला कमिटीको ब्यानरमा गुण्डुमा कार्यकर्ता उतार्दै एमाले

भक्तपुर । नेकपा (एमाले) ले बिहीबार गुण्डुमा कार्यकर्ता उतार्दैछ। एमाले भक्तपुर जिल्ला कमिटीले बिहीबार बिहान ११ बजे सूर्यविनायक नगरपालिका–७ को वडा कार्यालयनजिकै कार्यकर्ता भेलाको आयोजना गरेको हो। जसको प्रमुख अतिथि … पूरा पढ्नुहोस् »

राज्यविरुद्धको अपराधमा अहिलेका गृहमन्त्रीलाई तत्काल गिरफ्तार गरिनु पर्दछ : नेता बर्तौला

काठमाडौँ । नेकपा एमालेका नेता महेश बर्तौलाले राज्यविरुद्धको अपराधमा अहिलेका गृहमन्त्री ओमप्रकाश अर्याललाई तत्काल गिरफ्तार गरिनुपर्ने बताएका छन् । व्यक्तिका घरहरू, व्यावसायिक भवनहरू तोडफोड, आगजनी र लुटपाट गर्न लगाउने कामका … पूरा पढ्नुहोस् »

सभापति देउवासहित कांग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी आज बैठक दिउँसो १ बजे ललितपुरको होटेल हिमालयमा बस्नेछ । पार्टी सभापति शेरबहादुर देउवाले बोलाएको बैठकले असोज २६ गते बस्ने केन्द्रीय कार्यसमितिको बैठकको एजेन्डा तय … पूरा पढ्नुहोस् »

नेतृत्व नछोड्ने ओलीको सन्देश

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रदेशका अध्यक्ष, इन्चार्ज, जिल्ला अध्यक्षसँग संवाद गरेका छन् । उनले भर्चुअल रूपमा संवाद गरेका हुन् । पार्टीको सचिवालय र केन्द्रीय कमिटी बैठकअघि … पूरा पढ्नुहोस् »

बालेन र सुधनविरुद्धको जाहेरीमा केरमेट भएको भन्दै प्रहरीले माग्यो अर्को उजुरी

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र जेनजी अभियन्ता सुधन गुरुङविरुद्धको उजुरी प्रहरीले दर्ता गरेको छैन । नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुले मंगलबार शाह र गुरुङलाई पक्राउको माग … पूरा पढ्नुहोस् »

निर्वाचनको माहोल बनाउन आयोग र सरकार दुवैले पहल गर्ने

काठमाडौँ । निर्वाचन आयोग र सरकारले फागुन २१ को प्रतिनिधि सभा निर्वाचनको माहोल बनाउने भएका छन् । मंगलबार आयोगको नेतृत्व र प्रधानमन्त्री सुशीला कार्कीसहित सुरक्षा निकायका प्रमुखबिच भएको छलफलमा आयोग … पूरा पढ्नुहोस् »