बस्नेतविरुद्ध पाठकको जाहेरीमा पक्राउ पुर्जी दिन अस्वीकार

काठमाडौं । काठमाडौं जिल्ला अदालतले एमाले नेता महेश बस्नेतविरुद्ध शोभा पाठकको जाहेरीमा पक्राउ पुर्जी दिन अस्वीकार गरेको छ । सामाजिक सञ्जालमार्फत आफ्नो बेइज्जती गरेको भन्दै पाठकले बस्नेतविरुद्ध नेपाल प्रहरीको साइबर … पूरा पढ्नुहोस् »

बालेन र सुधनविरुद्ध अखिलको जाहेरी

काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन शाह र जेनजी अभियन्ता सुधन गुरुङलाई कारबाहीको माग गर्दै एमाले निकट अनेरास्ववियूले प्रहरीमा निवेदन दिएको छ । प्रहरीले सरकारी वकिलसँगको सल्लाहपछि दर्ता गर्ने कि … पूरा पढ्नुहोस् »

कांग्रेस विशेष महाधिवेशनका लागि हस्ताक्षर गर्न चाहनेले असोज २४ गतेभित्रै गर्नुस् : महामन्त्री शर्मा

काठमाण्डौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको विशेष महाधिवेशन माग गर्न हस्ताक्षर गर्न चाहनेहरूले असोज २४ गतेभित्रै हस्ताक्षर गर्न भनेका छन्। आफूले कसैलाई पनि फोन गरेर विशेष महाधिवेशनका लागि … पूरा पढ्नुहोस् »

जेनजीले माग्यो अख्तियार प्रमुखको राजीनामा

काठमाडौँ । जेनजी मुभमेन्ट अलायन्स, विभिन्न जेनजीहरुको एक समूहले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईसहित सबै आयुक्तहरूको तत्काल स्वेच्छिक राजीनामा माग गरेको छ । राजीनामा नआए भोलि १० … पूरा पढ्नुहोस् »

पुस १८ र १९ गते समानुपातिक बन्द सूची पेस गर्नुपर्ने

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आगामी पुस १८ र १९ गते समानुपातिक बन्द सूची पेस गर्नुपर्ने भएको छ । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार, … पूरा पढ्नुहोस् »

राष्ट्रपतिद्वारा विजयादशमीको शुभकामना,राष्ट्रिय मेलमिलाप र सुशासनमा जोड

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले हिन्दु धर्मावलम्वीहरूको महान् चाड विजया दशमी, २०८२ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गरेका छन् । … पूरा पढ्नुहोस् »

ओलीसहित पाँच जनाको राहदानी रोक्काप्रति कांग्रेसको ध्यानाकर्षण

काठमाडौँ । नेपाली कांग्रेसले अघिल्लो सरकारका प्रधानमन्त्री, गृहमन्त्रीसहित पाँच पदाधिकारीको राहदानी रोक्का गरिएकामा विरोध जनाएको छ । कांग्रेस पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज प्रेस विज्ञप्ति जारी गरी दण्डहीनतालाई … पूरा पढ्नुहोस् »

दण्डहीनतालाई प्रोत्साहन नगर्न सरकारलाई कांग्रेसको चेतावनी

काठमाडौँ। नेपाली कांग्रेसले भदौ २३–२४ गते भएको हिंसा, तोडफोड, लुटपाट र आगजनीका घटनामा संलग्नलाई उन्मुक्ति दिएर दण्डहीनतालाई प्रोत्साहन नगर्न सरकारलाई चेतावनी दिएको छ। पार्टीको तर्फबाट मुख्य सचिव कृष्णप्रसाद पौडेलले मंगलबार … पूरा पढ्नुहोस् »

ओली र लेखक लगायतसँग दसैँपछि बयान

काठमाडौँ । भदौ २३ र २४ भएको जेनजी आन्दोलनका क्रममा भएको जनधन क्षतिबारे जाँचबुझ गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकसहितका उच्च … पूरा पढ्नुहोस् »

प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको एजेन्डासहित माओवादी चुनावमा

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सहभागिता जनाउने निर्णय भएको भन्दै मातहतका कमिटीमा सर्कुलर पठाएको छ। पार्टीले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखलाई आफ्नो … पूरा पढ्नुहोस् »