प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिबारे प्रष्टीकरण नदिएसम्म सदन अगाडि बढ्न सक्दैन : कांग्रेस

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र साहले प्रतिनिधिसभाको रोष्टमबाट भारतको सीमा नेपालले मिचेको छ भन्दै दिएको अभिव्यक्तिमा माफी नमाग्दासम्म प्रतिनिधिसभाको कामकारबाही अगाडि बढ्न नसक्ने बताएको छ । … पूरा पढ्नुहोस् »

सर्वदलीय बैठकमा कांग्रेसबाट संसदीय दल नेता आङ्देम्बे सहभागी हुने

काठमाण्डौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आह्वान गरेको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसबाट संसदीय दल नेता भीष्मराज आङ्देम्बेसहित एक जना सांसद सहभागी हुने भएका छन्। … पूरा पढ्नुहोस् »

सभापति लामिछानेले बोलाए सर्वदलीय बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले समसामयिक राजनीतिक विषयहरूमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गरेका छन् । देशको पछिल्लो राजनीतिक घटनाक्रम र समसामयिक एजेन्डाहरूमा साझा धारणा … पूरा पढ्नुहोस् »

कांग्रेसले सरकारका कामकारबाहीमाथि निगरानी बढाउने

काठमाडौं । नेपाली कांग्रेसले सरकारका कामकारबाहीमाथि निगरानी बढाउने निर्णय गरेको छ । कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेको अध्यक्षतामा सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा आइतबार बसेको बैठकले सरकारका काम कारबाहीमाथि निगरानी … पूरा पढ्नुहोस् »

करका दरमा मनलाग्दी हेरफेर गरेकोप्रति नेपाली कांग्रेसका नेता केसीको कडा आपत्ति

काठमाडौं । सरकारले संसदबाट पास भइसकेको आर्थिक विधेयकमा आफूखुसी संशोधन गरी करका दरमा मनलाग्दी हेरफेर गरेकोप्रति नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले कडा आपत्ति जनाएका छन् । आर्थिक विधेयक टेबल भइसकेपछि … पूरा पढ्नुहोस् »

रास्वपा सुनसरीको अधिवेशनमा हात हालाहाल

विराटनगर । कोशी गाउँपालिका–१ स्थित लौकही सिटी हलमा जारी रास्वपाको प्रथम सुनसरी जिल्ला अधिवेशनमा हात हालाहाल भएको छ । जेनजी युवा तथा रुष्ट रहेका कार्यकर्तालाई पेलेर बढ्न खोजेपछि हातहालाहाल भएको … पूरा पढ्नुहोस् »

नयाँ पार्टी बनाउने विषयमा दुर्गा प्रसाईं र धवलशमशेर राणाबिच ११ बुँदे सहमति

काठमाडौँ । राष्ट्र, राष्ट्रियता, धर्मसंस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं र राप्रपाबाट राजीनामा दिएका धवलशमशेर राणाबिच नयाँ पार्टी बनाउन सहमति भएको छ। शुक्रबार प्रसाईं र राणाबिच ११ बुँदे … पूरा पढ्नुहोस् »

भारतसँगको सम्बन्ध ‘रिसेट’ भएको छ – सभापति लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भारतसँगको सम्बन्ध ‘रिसेट’ भएको बताएका छन् । शुक्रबार पाँचदिने भारत भ्रमणबाट फर्किएपछि सांसद समेत रहेका सभापति लामिछानेले जनताले प्रचण्ड बहुमत दिएपछि … पूरा पढ्नुहोस् »

परराष्ट्रमन्त्री खनाल भारत प्रस्थान

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान गरेका छन् । समकक्षी एस जयशंकरको निमन्त्रणमा परराष्ट्रमन्त्री खनाल आज नयाँदिल्ली प्रस्थान गरेका हुन् । खनाल तीन दिन भारत भ्रमणमा रहनेछन् । भारत … पूरा पढ्नुहोस् »

संसद्‌मा शीर्ष नेता बोल्न छुट्टै समय व्यवस्थापनको तयारी

काठमाडौं । संसद्‌मा शीर्ष नेता बोल्न महिनामा दुईपटक छुट्टै समय व्यवस्थापन गर्ने तयारी भएको छ । प्रतिनिधिसभाको कार्यव्यवस्था तथा परामर्श समितिमा यसबारे छलफल भएको छ । शीर्ष नेताले विशेष समय … पूरा पढ्नुहोस् »