संसद्‌मा शीर्ष नेता बोल्न छुट्टै समय व्यवस्थापनको तयारी

काठमाडौं । संसद्‌मा शीर्ष नेता बोल्न महिनामा दुईपटक छुट्टै समय व्यवस्थापन गर्ने तयारी भएको छ । प्रतिनिधिसभाको कार्यव्यवस्था तथा परामर्श समितिमा यसबारे छलफल भएको छ । शीर्ष नेताले विशेष समय … पूरा पढ्नुहोस् »