कांग्रेसले सरकारका कामकारबाहीमाथि निगरानी बढाउने

काठमाडौं । नेपाली कांग्रेसले सरकारका कामकारबाहीमाथि निगरानी बढाउने निर्णय गरेको छ । कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेको अध्यक्षतामा सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा आइतबार बसेको बैठकले सरकारका काम कारबाहीमाथि निगरानी … पूरा पढ्नुहोस् »