अध्यादेश ल्याउन लागिएकोप्रति कांग्रेसको आपत्ति

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले सरकारले ल्याउन लागेको अध्यादेशप्रति कडा आपत्ति जनाएका छन् । यसलाई लोकतान्त्रिक मूल्य–मान्यता र संसदीय पद्धतिमाथिको प्रहार भएको उनले बताए। नेपाली कांग्रेसका महामन्त्री पौडेलले … पूरा पढ्नुहोस् »

१९ वटा समसामयिक राजनीतिक प्रस्ताव पारित गर्दै सकियो नेकपाको संयोजन समिति बैठक

काठमाडौ । नेपाली कम्युनिस्ट पार्टी नेकपाको केन्द्रीय संयोजन समितिको बैठक सकिएको छ। गत चैत १९ गतेदेखि सुरु भएको बैठक १९ वटा समसामयिक राजनीतिक प्रस्ताव पारित गर्दै मङ्गलबार सकिएको हो।समसामयिक प्रस्तावहरू१. … पूरा पढ्नुहोस् »

संसद् अधिवेशन रोकेर अध्यादेश

काठमाडौं । सरकारले संसद् अधिवेशन रोकेर अध्यादेश ल्याएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश र सहकारी सम्बन्धी अध्यादेश ल्याउने निर्णय गरेको हो । संसद् अधिवेशन आह्वानको भोलिपल्टै … पूरा पढ्नुहोस् »

नेकपाले टुंग्यायो प्रदेश इन्चार्ज र संयोजकका नाम

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले प्रदेश इन्चार्ज र संयोजकका नाम टुंगो लगाएको छ । आउँदो मंसिरमा राष्ट्रिय महाधिवेशन गर्ने गरी प्रदेश इन्चार्ज र संयोजकका नाम टुंगो लगाइएको नेकपाले जनाएको … पूरा पढ्नुहोस् »

कांग्रेसको खड्का समूहको बैठक बस्दै

काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का समूहको बैठक आज बस्दै छ । काठमाडौँको महाराजगन्जस्थित स्मार्ट होटलमा चौधौँ महाधिवेशनबाट निर्वाचित भएका केन्द्रीय सदस्यहरू पदाधिकारीहरू तथा जिल्ला सभापतिहरूको बैठक … पूरा पढ्नुहोस् »

नेपाली कांग्रेसको दल नेतामा सर्वसम्मत चयन भए आङदेम्बे

काठमाडौँ । नेपाली कांग्रेसको संसदीय दलको नेतामा भीष्मराज आङदेम्बे सर्वसम्मत चयन भएका छन् । निर्वाचन समितिका संयोजक सहमहामन्त्री प्रकाश स्नेह रसाइलीद्वारा दलको नेता सर्वसम्मत भएका हुन् । आङदेम्बेलाई दलको नेता … पूरा पढ्नुहोस् »

नेकपा संयोजन समितिको बैठक आज बस्दै

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय संयोजन समितिको बैठक आज बस्दै छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो १ बजे बस्ने यस बैठकमा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र … पूरा पढ्नुहोस् »

नेपाली कांग्रेसको आज तीन वटा बैठक बस्दै

काठमाडौँ । नेपाली कांग्रेसमा संसदीय दलको नेता चयन र पार्टीभित्रको अनुशासनको विषयलाई लिएर आज (सोमबार) दिनभरि नै बैठकहरूको चटारो हुने भएको छ । दलको नेता चयनमा देखिएको रस्साकस्सी र उजुरी … पूरा पढ्नुहोस् »

कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक

काठमाण्डौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक आह्वान गरेको छ। कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार वैशाख १४ गते सोमबार बिहान ११ बजे केन्द्रीय कार्यालय सानेपामा बैठक बस्नेछ। उक्त बैठकमा … पूरा पढ्नुहोस् »

कांग्रेस संसदीय दलको नेता सर्वसम्मत गर्ने कार्यदलको कसरत

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेता सकभर आज (वैशाख १३) टुंगो लगाउने तयारी छ । शुक्रबार (वैशाख ११) पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको कार्यसम्पादन समितिको बैठकबाट दलको नेता छान्न … पूरा पढ्नुहोस् »