उचित विकल्प विना सुकुम्बासीलाई हटाउनु राज्य आतंक : साम्पाङ

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ) ले सरकारले देशका विभिन्न स्थानमा रहेका सुकुमबासी बस्तीहरूमा डोजर चलाएर गरिब जनतालाई बेघर बनाउन लागेको भन्दै आपत्ति जनाएका छन् । एक … पूरा पढ्नुहोस् »

कांग्रेस संसदीय दलको नेता चयनका लागि आज निर्वाचन

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि आज निर्वाचन हुँदैछ । कांग्रेसले पार्टी सहमहामन्त्री प्रकाश स्नेही रसाइलीको संयोजकत्वमा गठन गरेको निर्वाचन समितिले वैशाख ७ गते … पूरा पढ्नुहोस् »

कांग्रेस संसदीय दलको विधान पारित, भोली उम्मेदवारी दर्ता

काठमाडौँ । नेपाली कांग्रेसको संसदीय दलको विधान पारित भएको छ । सांसदहरूले छलफल गरी विधान पारित गर्दै अनुमोदनका लागि पार्टीमा पठाएका हुन् । फागुन २१ को निर्वाचनमा कांग्रेसले ३८ सिट … पूरा पढ्नुहोस् »

रास्वपाद्वारा स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रिया सुरु

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै उम्मेदवार छनोटको प्रक्रिया औपचारिक रूपमा सुरु गरेको छ। पार्टीको केन्द्रीय कार्यालयबाट जारी परिपत्रअनुसार देशभरका प्रदेश, जिल्ला, पालिका र वडा … पूरा पढ्नुहोस् »

एक महिना नबित्दै दुई मन्त्री बाहिरिए

काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता वालेन्द्र साह नेतृत्वमा सरकार बनेको एक महिना नबित्दै दुई जना मन्त्री पदबाट बाहिरिएका छन्। सेयर लगानीको स्रोत र सम्पत्ति शुद्धीकरण अनुसन्धानमा हिरासतमा … पूरा पढ्नुहोस् »

कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम आज विराटनगरमा, सभापति थापा सहभागी हुने

काठमाडौं । नेपाली कांग्रेसले कोशी प्रदेशको विराटनगरमा आज निर्वाचन समीक्षा कार्यक्रम गर्दैछ । कार्यक्रममा सभापति गगन कुमार थापासहितका नेताहरु सहभागी हुनेछन् । पूर्वनिर्धारित कार्यतालिका अनुसार सभापति थापा बिहान ९ः५० बजे … पूरा पढ्नुहोस् »

कांग्रेसद्धारा संविधान संशोधनका मुद्दा पहिचानका लागि काम सुरु

काठमाडौं । नेपाली कांग्रेसले संविधान संशोधनका मुद्दा पहिचानका लागि काम सुरु गरेको छ । कांग्रेसको संविधान संशोधन सुझाव समितिले मंगलबारबाट काम प्रारम्भ गरेको हो । पार्टी उपसभापति पुष्पा भुसालको संयोजकत्वमा … पूरा पढ्नुहोस् »

रास्वपाले मन्त्री र सांसदबाट उठाउनेछ वार्षिक ३ करोड ३३ हजार लेबी

काठमाडौं । सत्तारुढ रास्वपाले मन्त्री, सांसद र स्वकीयले पार्टीलाई बुझाउनुपर्ने लेबी निर्धारण गरेको छ । केन्द्रीय समितिको बैठकले सचिवालयबाट पारित निर्णयलाई संशोधन गरेर लेबी निर्धारण गरेको हो । सोमबार पारित … पूरा पढ्नुहोस् »

यस्तो बन्यो नयाँ टिम रास्वपाको सचिवालय,अटेनन् बालेन

काठमाडौं । प्रधानमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साह पार्टीको सचिवालय समितिमा अटेका छैनन् । रास्वपाको सोमबार बसेको केन्द्रीय समिति बैठकले १६ सदस्यीय सचिवालय टिममा उनलाई … पूरा पढ्नुहोस् »

गृहमन्त्रीबारे सरकारले धारणा स्पष्ट पार्नुपर्छ, स्टन्टले देश चल्दैन : लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले गृहमन्त्री सुधन गुरुङको सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका व्यवसायी दीपक भट्टसँगको साझेदारीबारे तत्काल स्पष्ट गर्न सरकारसँग माग गरेका छन् । भट्ट … पूरा पढ्नुहोस् »