कांग्रेस संसदीय दलको नेताको निर्वाचन ११ गते

काठमाडौँ । नेपाली कांग्रेसको संसदीय दलको नेताको निर्वाचन वैशाख ११ गते हुने भएको छ । सहमहामन्त्री प्रकाश स्नेही रसाइली नेतृत्वको निर्वाचन समितिले आज कार्यतालिका प्रकाशन गर्ने र ११ गते निर्वाचन … पूरा पढ्नुहोस् »

गृहमन्त्रीसँग सम्बन्धित आरोपहरूमा उच्चस्तरीय छानबिन गर्न कांग्रेसको माग

काठमाडौँ । नेपाली कांग्रेसले गृहमन्त्री सुधन गुरुङसँग सम्बन्धित पछिल्लो प्रकरणको स्वतन्त्र, निष्पक्ष र उच्चस्तरीय छानबिन गर्न सरकारसँग माग गरेको छ। पार्टी प्रवक्ता देवराज चालीसेद्वारा जारी विज्ञप्तिमा गृहमन्त्रीको पदमा बहाल रहँदा … पूरा पढ्नुहोस् »

देउवा पक्षले दियो पार्टी विभाजनको चेतावनी, महाधिवेशनको नयाँ मिति तय गर्न माग

काठमाडौं । नेपाली कांग्रेसको इतर पक्षले १५ औँ महाधिवेशनको मिति समायोजन नभए पार्टी विभाजनतर्फ जाने चेतावनी दिएको छ । सर्वोच्च अदालतले सभापति गगन थापा नेतृत्वको कांग्रेसलाई वैधानिकता दिएसँगै देउवा पक्षको … पूरा पढ्नुहोस् »

सरकारको निर्णयमा कांग्रेसले उठायो प्रश्न

काठमाडौं । सीमावर्ती क्षेत्रमा १०० रुपैयाँ बढी मूल्यका सामाग्रीमा अनिवार्य भन्सार शुल्क लिने सरकारी निर्णयको कांग्रेसले विरोध गरेको छ । सरकारको निर्णय जनविरोधी, अव्यवहारिक र असंवेदनशील मात्रै नभएर महँगीको मारमा … पूरा पढ्नुहोस् »

वैशाख १५ गतेदेखि जिल्ला अधिवेशन सुरु गर्ने रास्वपाको निर्णय

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले वैशाख १५ गतेदेखि जिल्ला अधिवेशन सुरु गर्ने निर्णय गरेको छ । आइतबार केन्द्रीय कार्यालय घण्टी घरमा बसेको सचिवालय बैठकले जिल्ला अधिवेशन गर्ने निर्णय गरेको हो … पूरा पढ्नुहोस् »

रास्वपाको केन्द्रीय समिति बैठक भोलि बस्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको बैठक भोलि गते बस्ने भएको छ । पार्टी कार्यालयद्वारा जारी सूचनाअनुसार बैठक सोही दिन दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय, घन्टीघर, वनस्थलीमा … पूरा पढ्नुहोस् »

खड्कालाई अनुशासन समितिले विधानबमोजिम कारबाही गर्ने

काठमाडौँ । नेपाली कांग्रेसको अनुशासन समितिले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई पार्टी विधानबमोजिम कारबाही प्रक्रिया अगाडि बढाउने भएको छ । केन्द्रीय सदस्य तारामान गुरुङ नेतृत्वको समितिले वैशाख २ गते नभएको … पूरा पढ्नुहोस् »

सर्वोच्चको फैसला स्वीकार्ने देउवा पक्षको निष्कर्ष

काठमाण्डौं । नेपाली कांग्रेसको आधिकारितालाई लिएर सर्वोच्च अदालतले गरेको फैसला स्वीकार्ने निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले निष्कर्ष निकालेको छ। शनिबार निवर्तमान कार्यबाहक सभापति पूर्णबहादुर खड्काले बोलाएको देउवा पक्षका नेताहरूको बैठकले … पूरा पढ्नुहोस् »

एमालेद्धारा आन्दोलनका कार्यक्रम संशोधन

काठमाण्डौं । नेकपा (एमाले)ले आन्दोलनका कार्यक्रम संशोधन गरेको छ। महासचिव शंकर पोखरेलको अध्यक्षतामा शुक्रबार बसेको केन्द्रीय समिति बैठकले आन्दोलनका कार्यक्रम संशोधन गरेको हो। बैठकले पार्टी स्थापना दिवस विभिन्न रचनात्मक कार्यक्रम … पूरा पढ्नुहोस् »

पेट्रोलियम पदार्थको मूल्यवृद्धिप्रति उज्यालो नेपाल पार्टीको आपत्ति

काठमाडौँ । उज्यालो नेपाल पार्टीले पेट्रोलियम पदार्थमा हालै गरिएको निरन्तर मूल्यवृद्धिप्रति आपत्ति प्रकट गरेको छ । एक प्रेस विज्ञप्ति जारी गर्दै पार्टीले भनेको छ– प्रधानमन्त्री बालेन शाहले २७ मार्च २०२६ … पूरा पढ्नुहोस् »