सबै अग्रजलाई सँग लिएर अघि बढ्नेछौं : उपसभापति शर्मा

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले नवीन ऊर्जाका साथ अघि बढ्ने बताएका छन् । सर्वोच्च अदालतले उनी उपसभापति रहेको गगनकुमार नेतृत्वको कांग्रेसलाई आधिकारिकता प्रदान गरेसँगै सामाजिक सञ्जालमार्फत यस्तो प्रतिक्रिया … पूरा पढ्नुहोस् »

सबैलाई मिलाएर लैजान्छु – सभापति थापा

काठमाडौं । सर्वोच्च अदालतले विशेष महाधिवेशन र नयाँ नेतृत्वको कांग्रेसलाई मान्यता दिनेगरी गरेको फैसलाको सभापति गगन थापाले स्वागत गरेका छन् । सर्वोच्च अदालतको आदेशलगत्तै उनले यस्तो बताएका छन् । सर्वोच्च … पूरा पढ्नुहोस् »

सर्वोच्चले दियो कांग्रेसको नेतृत्वमा गगनलाई वैधता

काठमाडौं । सर्वोच्च अदालतले तीन कारण देखाउँदै कांग्रेसको नेतृत्वमा गगन थापालाई वैधता दिएको छ । सर्वोच्चको संक्षिप्त आदेशमा पदाधिकारीमाथि गरिएको कारबाहीबारे निर्वाचन आयोगलाई गराएको जानकारी उजुरी मान्न नमिल्ने उल्लेख छ … पूरा पढ्नुहोस् »

रास्वपामा समस्या, बालेन हाबी

काठमाडौँ । सरकार गठन भएको २२ दिनमै राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)मा प्रधानमन्त्री बालेन्द्र साह र पार्टी सभापति रवि लामिछानेबिचको सम्बन्धलाई लिएर प्रश्न उठ्न थालेका छन् । चैत १२ गते रविकै प्रस्तावमा … पूरा पढ्नुहोस् »

कांग्रेसको आधिकारिता विवादमा फैसला सुनाउने तयारी

काठमाडौं । नेपाली कांग्रेसको आधिकारिता विवादमा सर्वोच्च अदालतले फैसला सुनाउने तयारी गरेको छ । सर्वोच्चका न्यायाधीशद्वय शारंगा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासमा दुईतर्फी सुनुवाई सकिएपछि फैसलाको तयारी भएको हो … पूरा पढ्नुहोस् »

संसदीय समितिका सभापतिले लिए शपथ

काठमाडौं । संसदीय समितिका सभापतिले पद तथा गोपनीयताको शपथ लिएका छन् । सिंहदरबारमा आयोजित एक कार्यक्रममा सभामुख डोलप्रसाद अर्यालले उनीहरूलाई शपथ गराएका हुन् । शुक्रबार नै १२ समिति सभापति चयन … पूरा पढ्नुहोस् »

कांग्रेस संसदीय दल नेता चयनमा ढिलाइ भएकोमा सांसदहरूको असन्तुष्टि

काठमाडौं । संसदीय दलको नेता चयन गर्न ढिलाइ भएको भन्दै नेपाली कांग्रेसका सांसदहरूले असन्तुष्टि जनाएका छन् । शुक्रबार सिंहदरबारमा बसेको सांसदहरूको बैठकमा बोल्दै उनीहरूले असन्तुष्टि जनाएका हुन् । सांसद अर्जुननरसिंह … पूरा पढ्नुहोस् »

कांग्रेस बैठकका ८ बुँदे निर्णय सार्वजनिक

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले समसामयिक राजनीतिक विषयसहित ८ बुँदे निर्णय सार्वजनिक गरेको छ । सभापति गगनकुमार थापाको अध्यक्षतामा बसेको बैठकले संसद्‌मा प्रमुख प्रतिपक्षको भूमिका प्रभावकारी रूपमा … पूरा पढ्नुहोस् »

कांग्रेस विवाद मुद्दा, सर्वोच्चले राख्यो हेर्दाहेर्दैमा

काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकता सम्बन्धी विवादको रिटको सुनुवाइ हेर्दाहेर्दैमा परेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय शारंगा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासमा बिहीबार सुरु भएको पहिलो दिनको सुनवाइ नसकिएपछि … पूरा पढ्नुहोस् »

खड्कालाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका नेतासमेत रहेका पूर्व ऊर्जामन्त्री दीपक खड्कालाई थुनामुक्त गर्न आदेश दिएको छ । उनीमाथि सम्पत्ति शुद्धीकरणको मुद्दामा अनुसन्धान गर्नका लागि पक्राउ गरिएको थियो । चैत … पूरा पढ्नुहोस् »