कांग्रेसको आधिकारिता विवादमा फैसला सुनाउने तयारी

काठमाडौं । नेपाली कांग्रेसको आधिकारिता विवादमा सर्वोच्च अदालतले फैसला सुनाउने तयारी गरेको छ । सर्वोच्चका न्यायाधीशद्वय शारंगा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासमा दुईतर्फी सुनुवाई सकिएपछि फैसलाको तयारी भएको हो … पूरा पढ्नुहोस् »