सबैलाई मिलाएर लैजान्छु – सभापति थापा
काठमाडौं । सर्वोच्च अदालतले विशेष महाधिवेशन र नयाँ नेतृत्वको कांग्रेसलाई मान्यता दिनेगरी गरेको फैसलाको सभापति गगन थापाले स्वागत गरेका छन् । सर्वोच्च अदालतको आदेशलगत्तै उनले यस्तो बताएका छन् । सर्वोच्च … पूरा पढ्नुहोस् »
















