एमालेद्धारा आन्दोलनका कार्यक्रम संशोधन
काठमाण्डौं । नेकपा (एमाले)ले आन्दोलनका कार्यक्रम संशोधन गरेको छ। महासचिव शंकर पोखरेलको अध्यक्षतामा शुक्रबार बसेको केन्द्रीय समिति बैठकले आन्दोलनका कार्यक्रम संशोधन गरेको हो। बैठकले पार्टी स्थापना दिवस विभिन्न रचनात्मक कार्यक्रम … पूरा पढ्नुहोस् »
















