कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम आज विराटनगरमा, सभापति थापा सहभागी हुने

काठमाडौं । नेपाली कांग्रेसले कोशी प्रदेशको विराटनगरमा आज निर्वाचन समीक्षा कार्यक्रम गर्दैछ । कार्यक्रममा सभापति गगन कुमार थापासहितका नेताहरु सहभागी हुनेछन् । पूर्वनिर्धारित कार्यतालिका अनुसार सभापति थापा बिहान ९ः५० बजे … पूरा पढ्नुहोस् »