विपक्षी दलहरूले सांसदलाई स्वकीय सचिवको सुविधा नमाग्ने

काठमाडौं । विपक्षी दलहरूले सांसदलाई स्वकीय सचिवको सुविधा नमाग्ने भएका छन् । यसअघि सरकारले यस्तो सुबिधा खारेज गरेको र फेरि ब्युँताउन चाहे त्यो सरकारको क्षेत्राधिकार भएको उनीहरुको निस्कर्ष छ । … पूरा पढ्नुहोस् »

रास्वपाद्धारा उमेदवार छनोट रूपरेखा कार्यान्वयन तथा समन्वय समिति गठन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘उमेदवार छनोट रूपरेखा कार्यान्वयन तथा समन्वय समिति’ गठन गर्ने निर्णय गरेको छ । रास्वपाको आइतबार (वैशाख २०) बसेको सचिवालयको बैठकले सहमहामन्त्री विपीनकुमार आचार्यको संयोजकत्वमा … पूरा पढ्नुहोस् »

राजनीतिक नियुक्ति खारेज गर्न ११० कानुन संशोधन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले शनिबार दिउँसो तीन वटा अध्यादेश जारी गरेका छन् । जारी भएकामध्येको एक चासोको केन्द्रमा रहेको अध्यादेश हो– सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ … पूरा पढ्नुहोस् »

नेकपाले आगामी मंसिर ११ देखि १५ गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आगामी मंसिरमा एकता राष्ट्रिय महाधिवेशन आयोजना गर्ने घोषणा गरेको छ । पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको केन्द्रीय कार्यसंयोजन समितिको बैठकले आगामी मंसिर … पूरा पढ्नुहोस् »

निजी मिडियालाई सरकारी विज्ञापन नदिने निर्णय लोकतन्त्र विरोधी : कांग्रेस संसदीय दलका नेता आङ्देम्बे

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने सरकारको निर्णयप्रति गम्भीर आपत्ति जनाएका छन् । सरकारको उक्त निर्णयलाई लोकतन्त्रको मर्ममाथिको प्रहार … पूरा पढ्नुहोस् »

पाँच नेतालाई कांग्रेसले सोध्यो स्पष्टीकरण

काठमाण्डौं । नेपाली कांग्रेसले गत निर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवारलाई असहयोग गर्ने ५ जना नेतालाई स्पष्टीकरण सोधेको छ । मंगलबार ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठकले … पूरा पढ्नुहोस् »

यस्तो छ रास्वपा संसदीय दलको बैठकमा सभापति रविको १२ बुँदे निर्देशन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १२ बुँदे निर्देशन जारी गरेको छ । बुधबार संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको दलको बैठकले छलफलमा प्राप्त भएको सुझाव सहित निर्देशन जारी गरेको … पूरा पढ्नुहोस् »

खड्कालाई सोधिएको स्पष्टीकरण तामेलीमा राख्ने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई पदीय जिम्मेवारीका सम्बन्धमा सोधिएको स्पष्टीकरण तामेलीमा साख्ने निर्णय गरेको छ । केन्द्रीय अनुशासन समितिको बुधबार बसेको बैठकले सर्वोच्च अदालतको वैशाख ४ गतेको … पूरा पढ्नुहोस् »

कांग्रेस प्रमुख सचेतकमा वासना थापा र सचेतकमा निश्कल राई

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको प्रमुख सचेतकमा वासना थापा र सचेतकमा निश्कल राईलाई मनोनयन गरिएको छ । संसदीय दलका नेता भीष्मराज आङदेम्बेले प्रमुख सचेतकमा थापा र सचेतकमा राईलाई आज … पूरा पढ्नुहोस् »

कांग्रेस राष्ट्रिय सभा दलको नेतामा कमला पन्त

काठमाडौं । राष्ट्रिय सभामा कांग्रेस दलको नेतामा कमला पन्त मनोनित भएकी छन् । उनलाई प्रतिनिधिसभा संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले राष्ट्रिय सभा दलको नेतामा मनोनित गरेका हुन् । यसअघि राष्ट्रिय … पूरा पढ्नुहोस् »