मङ्सिर दोस्रो हप्ता नेकपाको महाधिवेशन

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी(नेकपा)ले जेठ मसान्तसम्म एकता प्रक्रियामा जोडिएका सबै घटकसँग एकीकरण र समायोजनको काम सक्ने भएको छ । एकीकरण र समायोजन काम सकिएसँगै सङ्गठन सुदृढीकरण र शुद्धीकरण अभियान … पूरा पढ्नुहोस् »

प्रधानमन्त्रीलाई आङ्देम्बेको ७ बुँदे अहसमति पत्र

काठमाडौं । प्रमुख विपक्षी दलका नेता भिष्मराज आङ्देम्बेले संविधान विपरीत ल्याइएको अध्यादेशको आधारमा विधि र प्रक्रिया मिचेर प्रधानन्यायाधीश सिफारिस गरिएको भन्दै ७ बुँदे लिखित असहमति दर्ज गराएका छन् । उनले … पूरा पढ्नुहोस् »

संवैधानिक परिषद्को सिफारिसप्रति हर्क साम्पाङको आपत्ति

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) ले चौथो वरीयतामा रहेका न्यायाधीशलाई प्रधानन्यायाधीश नियुक्तिको सिफारिस गरिएको भन्दै आपत्ति जनाएका छन् । साम्पाङले शुक्रबार (वैशाख २५) एक विज्ञप्ति … पूरा पढ्नुहोस् »

कांग्रेसले जेठ १५ सम्म प्रदेश र स्थानीय तह केन्द्रित भेला गर्ने

काठमाडौं । नेपाली कांग्रेसले सातै प्रदेशमा प्रदेश र स्थानीय तह केन्द्रित भेला आयोजना गर्ने भएको छ । कांग्रेसले वैशाख २६ गते सुदूरपश्चिमबाट सुरू गर्दै जेठ १५ मा लुम्बिनीबाट उक्त भेलाको … पूरा पढ्नुहोस् »

कांग्रेस सभापति थापा र नेता खड्काबिच पार्टीलाई एकताबद्ध बनाएर अगाडि बढ्ने सहमति

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग भेट गरेर पार्टीको आन्तरिक विवाद मिलाउने विषयमा कुराकानी गरेका छन् । खड्का निवास गोल्फुटारमा … पूरा पढ्नुहोस् »

कांग्रेसले भ्रातृसंघका अध्यक्षलाई हटाउने र केन्द्रीय समिति विघटन गर्ने

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठकले तोकिएको समयमा महाधिवेशन गर्न नसकेका र अधिवेशन गर्न सक्ने आधार पनि नदेखिएका भ्रातृसंघका अध्यक्षलाई हटाउने र केन्द्रीय समिति विघटन गर्ने निर्णय गरेको … पूरा पढ्नुहोस् »

सुकुम्वासीमाथि राज्यको व्यवहारप्रति कांग्रेसको चासो, प्रतिकार गर्ने

काठमाडौं । नेपाली कांग्रेसको संसद् समन्वय बोर्ड बैठकले सरकारको पछिल्ला कदमविरुद्ध चर्को विरोध गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा मंगलबार (वैशाख २२) बसेको बोर्डको पहिलो बैठकले गत भदौ २३ … पूरा पढ्नुहोस् »

कांग्रेस संसद् समन्वय बोर्डको पहिलो बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेस संसद् समन्वय बोर्डको पहिलो बैठक आज बस्दै छ । पार्टी कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्ण दुलालका अनुसार, बोर्डको पहिलो बैठक दिउँसो ३ बजे बस्नेछ । नेपाली कांग्रेस … पूरा पढ्नुहोस् »

कांग्रेस कार्यसम्पादन समिति बैठकका ७ बुँदे निर्णय सार्वजनिक

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले विभिन्न ७ बुँदे निर्णय गरेको छ । सोमबार बसेको बैठकले लिपुलेक मार्गका सम्बन्धमा भारत र चीनबिच भएको सहमतिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै … पूरा पढ्नुहोस् »

स्थानीय निर्वाचनमा रास्वपाका आकांक्षी नैतिकवान हुनुपर्ने

काठमाडौं । रास्वपाले स्थानीय तहको निर्वाचनमा निष्ठा, नैतिकता र सार्वजनिक आचरणलाई उम्मेदवार छनोटको आधार बनाउने भएको छ । उम्मेदवारको लोकप्रियता वा चुनावी सम्भावनालाई मात्र नभई उसको सार्वजनिक आचरण, इमान्दारी, वित्तीय … पूरा पढ्नुहोस् »