कांग्रेसले भ्रातृसंघका अध्यक्षलाई हटाउने र केन्द्रीय समिति विघटन गर्ने
काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठकले तोकिएको समयमा महाधिवेशन गर्न नसकेका र अधिवेशन गर्न सक्ने आधार पनि नदेखिएका भ्रातृसंघका अध्यक्षलाई हटाउने र केन्द्रीय समिति विघटन गर्ने निर्णय गरेको … पूरा पढ्नुहोस् »
















