प्रधानमन्त्रीले गिनिज बुकमा नाम लेखाउने प्रयास गर्नुभयो : संसदीय दलका नेता आङदेम्बे

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भिष्मराज आङ्देम्बेले नीति तथा कार्यक्रम प्रस्तुत भइरहँदा प्रधानमन्त्रीबीचमा उठेर हिँड्नुले रेकर्ड राख्न खोजेको टिप्पणी गरेका छन् । उनले संसारमा यस्तो नदेखिएको बताए । … पूरा पढ्नुहोस् »

गगनले देउवा र शेखर पक्षका १९ जना नेताहरूलाई केन्द्रीय समितिमा गरे मनोनीत

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वसभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइराला पक्षका १९ जनालाई केन्द्रीय समितिमा मनोनीत गरेका छन् । सभापति थापाले पूर्व पदाधिकारीमा रहेका सहमहामन्त्री … पूरा पढ्नुहोस् »

कांग्रेसले आज सुर्खेतमा प्रदेशस्तरीय भेला गर्दै

काठमाण्डौं । नेपाली कांग्रेसले आज (सोमबार) कर्णाली प्रदेशको सुर्खेतमा ‘प्रदेश र स्थानीय तह केन्द्रित प्रदेशस्तरीय भेला’ गर्दैछ । सुर्खेतको वीरेन्द्रनगरस्थित शुभ होटलमा कांग्रेसले मध्यान्हदेखि दुई दिने प्रदेशस्तरीय भेला सुरू गर्न … पूरा पढ्नुहोस् »

अध्यादेश प्रतिनिधिसभामा पेस गर्दै प्रधानमन्त्री बालेन

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र साहले आज (वैशाख २८) प्रतिनिधिसभा बैठकमा विभिन्न अध्यादेश पेस गर्ने सम्भावित कार्यसूची तय गरिएको छ । सरकारले हालै ल्याएको अध्यादेश उनले संसद्‌मा पेस गर्न लागेका हुन् … पूरा पढ्नुहोस् »

कांग्रेस सुदूरपश्चिम भेलाले गर्‍यो १५ बुँदे संकल्प

नेपाली कांग्रेसको सुदूरपश्चिम भेलाले १५ बुँदे संकल्प गरेको छ । दुईदिने प्रदेशस्तरीय भेलाले १५ बुँदे संकल्प गरेको हो । कांग्रेसले स्थानीय तहको बजेट ल्याउँदा यथार्थपरक, तथ्यमा आधारित र परिणाममुखी बनाउने … पूरा पढ्नुहोस् »

६७४३ वटै वडामै क्रियाशील सदस्यता डिजिटल प्रणालीमा अध्यावधिक भइरहेको छ – कांग्रेस

काठमाण्डौं । नेपाली कांग्रेसले देशका सबै वडा कार्यसमितिले क्रियाशील सदस्यता डिजिटल प्रणालीमा अध्यावधिक गर्ने काम गरिरहेको बताएको छ। यो कार्य वडाहरूमा उत्साहपूर्वक रूपमा भइरहेको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले विज्ञप्ति निकालेर … पूरा पढ्नुहोस् »

‘संवैधानिक परिषद् बैठकमा उपसभामुखको भूमिका आश्चर्यजनक थियो’

संवैधानिक परिषद् बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता भीष्मराज आङ्देम्बे प्रधानन्यायाधीश नियुक्ति सिफारिससम्बन्धी निर्णयमा लिखित असहमति राखे । नेपाली कांग्रेसका संसदीय दलका समेत रहेका उनले बैठकको निर्णयमा ७ बुँदे … पूरा पढ्नुहोस् »

तरुण दलको तदर्थ समिति विधानअनुसार नियुक्त गर्न माग

काठमाडौँ । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलमा विधानअनुसार तदर्थ समिति गठन गर्नुपर्ने आवाज उठ्न थालेको छ। गत वैशाख २१ गते सम्पन्न नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले कार्यतालिकाभित्र … पूरा पढ्नुहोस् »

मधेसमा यादव नेतृत्वको सरकारलाई निरन्तरता दिने चार दलको निर्णय

काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवको नेतृत्वमा रहेको सरकारलाई निरन्तरता दिने चार दलले निर्णय गरेका छन् । मधेस प्रदेश सरकारमा सत्ता साझेदार चार दलले आइतबार बैठक बसेर मुख्यमन्त्री यादवकै … पूरा पढ्नुहोस् »

राप्रपाले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी जेठ १ गते केन्द्रीय कार्यसम्पादन समितिको बैठक आह्वान गरेको छ । सातवटै प्रदेशको निर्वाचन समीक्षा बैठकबाट प्राप्त सुझावबारे छलफल गर्न बैठक डाकिएको पार्टी प्रवक्ता … पूरा पढ्नुहोस् »