अध्यादेश प्रतिनिधिसभामा पेस गर्दै प्रधानमन्त्री बालेन
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र साहले आज (वैशाख २८) प्रतिनिधिसभा बैठकमा विभिन्न अध्यादेश पेस गर्ने सम्भावित कार्यसूची तय गरिएको छ । सरकारले हालै ल्याएको अध्यादेश उनले संसद्मा पेस गर्न लागेका हुन् … पूरा पढ्नुहोस् »
















