कांग्रेसको कोषाध्यक्षमा उमेश श्रेष्ठ मनोनित

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य उमेश श्रेष्ठलाई कोषाध्यक्ष पदमा मनोनयन गरिएको छ। शुक्रबार पार्टी सभपति गगनकुमार थापाले केन्द्रीय कार्यसमितिका सदस्य श्रेष्ठलाई कोषाध्यक्ष पदमा मनोनयन गरेका हुन्। कार्यवाहक मुख्य सचिव … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री बालेन साहको राजीनामा माग्दै हर्क साम्पाङले जारी गरे विज्ञप्ति

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सङ्घीय सांसद हर्कराज राई (साम्पाङ)ले प्रधानमन्त्री बालेन साहको राजीनामा माग गरेका छन्। आज एक प्रेस विज्ञप्ति जारी गर्दै सांसद साम्पाङले प्रधानमन्त्रीले संसदको अपमान … पूरा पढ्नुहोस् »

संसद्‌मा चार दलको बहिष्कार, कांग्रेसको अवरोध

काठमाडौं । प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने विपक्षी ४ वटा दलले संसद् बहिष्कार गरेका छन् भने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भने विरोध जनाएको छ । सरकारका नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको … पूरा पढ्नुहोस् »

६०/४० को भागबन्डा छोडेर अब १०० प्रतिशतको कांग्रेस बनौँ : उपसभापति शर्मा

काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्रको गुटबन्दी र भागबन्डाको राजनीति अन्त्य गरी पूर्ण एकताका साथ अगाडि बढ्नुपर्ने बताएका छन् । पोखरामा आयोजित नेपाली कांग्रेसको गण्डकी प्रदेशस्तरीय भेलामा उपसभापति … पूरा पढ्नुहोस् »

१५ औं महाधिवेशनका लागि साझा संयन्त्र अपरिहार्य :  देउवा समूह

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले १५ औं महाधिवेशनका लागि सहमतिको साझा संयन्त्र निर्माण अपरिहार्य रहेको निष्कर्ष निकालेको छ । निवर्तमान सभापति शेरबहादुर देउवाको समूहले बुधबार काठमाडौंमा आयोजना गरेको … पूरा पढ्नुहोस् »

सदनमा आउने नआउनेबारे प्रधानमन्त्रीसँग संवाद गर्छु : सभामुख

काठमाडौं । सभामुख डीपी अर्यालले प्रतिनिधिसभाको बैठकमा विपक्षीको मागबमोजिम जवाफ दिन प्रधानमन्त्री बालेन साह उपस्थित हुने नहुने विषयमा आज छलफल गर्ने बताएका छन् । प्रतिनिधिसभाको बुधबारको दोस्रो बैठकमा प्रमुख प्रतिपक्षी … पूरा पढ्नुहोस् »

सभामुखले रुलिङ गरेर प्रधानमन्त्रीलाई बोलाउनुपर्‍यो – कांग्रेस

काठमाडौं । प्रधानमन्त्री बालेन साहलाई प्रतिनिधिसभा बैठकमा बोलाउन नेपाली कांग्रेसले माग गरेको छ । प्रतिनिधि सभा बैठकमा आकस्मिक समय लिएर कांग्रेस सांसद निश्कल राईले सभामुखको रुलिङ मागेका हुन् । ‘हजुर … पूरा पढ्नुहोस् »

रास्वपा महाधिवेशन असार ७, ८ र ९ गते चितवनमा गर्ने निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पहिलो महाधिवेशन आगामी असार ७, ८ र ९ गते चितवनमा गर्ने निर्णय गरेको छ । आज बिहान बसेको केन्द्रीय समिति बैठकले सो निर्णय गरेको … पूरा पढ्नुहोस् »

रास्वपा महत्त्वाकाङ्क्षी र अराजक जमातको गठजोड हो : बादल

काठमाडौँ । नेकपा एमाले उपाध्यक्ष तथा संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ ले रास्वपा सरकारले संसदको अधिवेशन स्थगित गरेर आठ वटा अध्यादेश ल्याउनुको राजनीतिक लक्ष्य देशको प्रशासनतन्त्र र न्यायतन्त्रमा एकल … पूरा पढ्नुहोस् »

रास्वपा अहंकारको मलखाद नहोस् – संयोजक प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई प्राप्त जनमतको कदर गर्दै अहंकार नत्यागे इतिहास दोहोरिने चेतावनी दिएका छन्। मंगलबार प्रतिनिधिसभाको … पूरा पढ्नुहोस् »