कांग्रेसको कोषाध्यक्षमा उमेश श्रेष्ठ मनोनित

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य उमेश श्रेष्ठलाई कोषाध्यक्ष पदमा मनोनयन गरिएको छ। शुक्रबार पार्टी सभपति गगनकुमार थापाले केन्द्रीय कार्यसमितिका सदस्य श्रेष्ठलाई कोषाध्यक्ष पदमा मनोनयन गरेका हुन्। कार्यवाहक मुख्य सचिव … पूरा पढ्नुहोस् »