रास्वपा अहंकारको मलखाद नहोस् – संयोजक प्रचण्ड
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई प्राप्त जनमतको कदर गर्दै अहंकार नत्यागे इतिहास दोहोरिने चेतावनी दिएका छन्। मंगलबार प्रतिनिधिसभाको … पूरा पढ्नुहोस् »
















