नयाँ बनाउँछौँ भन्नेका भ्रममा नपर्नुस्, ०६४ मा झैँ नपछुताउनुस् – सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले नयाँका नारामा फस्दा ०६४ सालको परिणति हुन सक्ने चेतावनी दिएका छन् । शुक्रबार रुपन्देहीको बुटवलमा आयोजित पार्टीको प्रदेशस्तीय चुनावी सभामा उनले नयाँ नेपालको … पूरा पढ्नुहोस् »

नेकपाप्रति जनताको विश्वास बढ्दै गयो – संयोजक प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेस र नेकपा (एमाले) रक्षात्मक अवस्थामा पुग्दा आफ्नो पार्टीप्रति जनताको विश्वास बढ्दै गएको दाबी गरेका छन् । शुक्रबार … पूरा पढ्नुहोस् »

चुनावी लहर आफ्नो पक्षमा रहेको कांग्रेसको दाबी

काठमाडौं । नेपाली कांग्रेसले चुनावी लहर आफ्नो पक्षमा रहेको दाबी गरेको छ । सोमबार पार्टीको केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै कांग्रेसले बदलिँदो राजनीतिक संक्रमणलाई चिर्दै मुलुकको थिति सम्हाल्ने र … पूरा पढ्नुहोस् »

नेपाली कम्युनिष्ट पार्टीको चुनावी अपिल सार्वजनिक

काठमाडौँ । फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा निर्वाचनका लागि २२ वटा विभिन्न कम्युनिष्ट तथा समाजवादी पार्टी र समूहहरू मिलेर बनेको नवगठित नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले बिहीबार आफ्नो चुनावी … पूरा पढ्नुहोस् »

सरकारी कागजात देखाए मतदान गर्न पाइने

काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावलीमा नाम भए कुनै पनि सरकारी कागजात देखाएर मतदान गर्न पाइने जनाएको छ । प्रतिनिधि सभा सदस्य निर्वाचन (मतदान) निर्देशका २०८२ को दफा ४३ तथा … पूरा पढ्नुहोस् »

मतदानभन्दा ७२ घण्टा अघिदेखि अन्तर्राष्ट्रिय सीमा नाका बन्द

काठमाडौं । निर्वाचन मितिभन्दा ७२ घण्टा अघिदेखि अन्तर्राष्ट्रिय सीमा नाका बन्द हुने भएको छ । निर्वाचन सुरक्षा (व्यवस्थापन) निर्देशिका, २०८२ को दफा ६ को खण्ड (झ) मा उल्लेख भएको निर्वाचन … पूरा पढ्नुहोस् »

नेकपाले प्रत्यक्षमा ६० सिट जित्छ – संयोजक प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले निर्वाचनमा प्रत्यक्षतर्फ ६० सिट जित्ने दाबी गरेका छन् । बुधबार केन्द्रीय कार्यालय पेरिसडाँडामा वाम बुद्धिजीवी सहितको बैठकमा प्रचण्डले उक्त दाबी … पूरा पढ्नुहोस् »

नौ राजनीतिक दल र १३ सय ८९ उमेदवारले खोले बैंक खाता

काठमाडौं । निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि निर्वाचन खर्च बैंक खातामार्फत नगर्ने राजनीतिक दल तथा उमेवारलाई कारबाही गर्ने चेतावनी दिएको छ । बैंक खाता … पूरा पढ्नुहोस् »

चुपचाप होइन, खुला बहस गरेर गर्वले मतदान गरौँ -महामन्त्री पौडेल

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले नीति र एजेण्डामाथि बहस गरेर मात्र मत मागिनुपर्ने बताएका छन् । ‘चुपचाप मतदान भन्ने प्रवृत्तिविरुद्ध मंगलबार सामाजिक सञ्जालमार्फत कटाक्ष गर्दै पौडेलले जनताले प्रष्ट … पूरा पढ्नुहोस् »

निर्वाचन प्रचारप्रसारमा अवरोध गरे यस्तो हुनेछ सजाय

काठमाडौँ । फरक राजनीतिक दल वा उम्मेदवारलाई निर्वाचन प्रचारप्रसारमा कुनै अवरोध गरेको पाइए रु दुई लाख बराबरको जरिवाना हुने भएको छ । सङ्घीय कानुन बमोजिम निर्वाचनको प्रचारप्रसार गर्न वा मतदानको … पूरा पढ्नुहोस् »