राजनीतिका विकृति सफा गरेर अघि बढ्ने विश्वास दिलाउँछौँ -महामन्त्री पौडेल

काठमाण्डौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले कांग्रेसका पक्षमा देशैभरबाट उत्साहजनक प्रतिक्रिया प्राप्त भएको बताएका छन्। शनिबार एक भिडियो सन्देश जारी गर्दै महामन्त्री पौडेलले यसले ऊर्जा प्राप्त भएको बताएका हुन्। … पूरा पढ्नुहोस् »

रोल्पाबाट संयोजक प्रचण्डले चुनावी अपिलसहित सार्वजनिक सम्बोधन गर्ने

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले रोल्पाबाट चुनावअघिको अन्तिम सार्वजनिक सम्बोधन गर्ने भएका छन् । रोल्पा सदरमुकाम लिबाङस्थित टुँडिखेलमा शनिबार उनले २१ फागुनको चुनावका लागि सार्वजनिक … पूरा पढ्नुहोस् »

नेतृत्वप्रति असन्तुष्टि जनाउँदै रास्वपाका संस्थापक क्षेत्रीय संयोजकसहित १४ जनाले दिए सामूहिक राजीनामा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का काठमाडौँ क्षेत्र नम्बर ५ का संस्थापक क्षेत्रीय संयोजकसहित १४ जनाले सामूहिक राजीनामा दिएका छन्। नेतृत्वप्रति असन्तुष्टि जनाउँदै गत मंगलबार उनीहरुले सामूहिक राजीनामा दिएका हुन् । … पूरा पढ्नुहोस् »

मतदान केन्द्रमा प्राथमिक स्वास्थ्य उपचार सेवा उपलब्ध गराउन निर्वाचन आयोगको निर्देशन

काठमाडौँ । निर्वाचन आयोगले यही फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक पर्न सक्ने प्राथमिक स्वास्थ्य उपचार सेवाका लागि मतदान केन्द्रमा प्राथमिक उपचार सेवा उपलब्ध गराउन निर्देशन … पूरा पढ्नुहोस् »

कांग्रेस सभापति थापा र उपसभापति शर्माको आजको चुनावी कार्यक्रम

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आज मधेस प्रदेशका चार जिल्लाका चुनावी सभामा सम्बोधन गर्ने भएका छन् । उनले सर्लाहीको लालबन्दी, रौतहट र बारा हुँदै पर्साको वीरगञ्जमा पुगेर चुनावी … पूरा पढ्नुहोस् »

कसैलाई मौका दिने नाममा देशलाई प्रयोगशाला नबनाऔँः सभापति थापा

नेपाली कांग्रेसका सभापति गगन थापाले अब बन्ने कांग्रेसको सरकारले शक्तिशाली आयोग बनाएर हरेक काण्डको एक–एक छानबिन गर्ने अठोट गरेका छन्। सभापति थापाले अबको कांग्रेस नेतृत्वको सरकारले आफू र निवर्तमान सभापति … पूरा पढ्नुहोस् »

पश्चिम नवलपरासीको विकास र समुन्नतिका लागि विनोद चौधरीको प्रतिज्ञापत्र सार्वजनिक

काठमाडौं । नवलपरासी (बसुप) क्षेत्र नम्बर १ का कांग्रेस उम्मेदवार विनोद चौधरीले क्षेत्रको दीर्घकालीन विकास र समुन्नतिलाई केन्द्रमा राख्दै विस्तृत प्रतिज्ञापत्र सार्वजनिक गरेका छन् । आफ्नो तीन वर्षे कार्यकालको ‘रिपोर्ट … पूरा पढ्नुहोस् »

नेपाली कांग्रेसले देशलाई बदल्न चाहेको छ : उपसभापति शर्मा

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले आफ्नो पार्टीले देशलाई बदल्न चाहेको बताएका छन् । शुक्रबार पोखरामा आयोजित चुनावी सभामा शर्माले चुनावीमा मैदानमा प्रतिस्पर्धामा रहेका कुनै पनि दलहरूलाई दुश्मनीको रूपमा … पूरा पढ्नुहोस् »

मलाई धेरै नबोल पनि भन्छन्, म परेँ रवि लामिछाने : लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले अलिअलि नभनी नहुने भएकाले आफूले बोल्ने गरेको बताएका छन् । शुक्रबार चितवनमा आयोजित सभालाई सम्बोधन गर्दै लामिछानेले कतिपयले आफूलाई कम … पूरा पढ्नुहोस् »

निष्पक्ष र धाँधलीरहित रूपमा चुनाव सम्पन्न गराउन सरकार गम्भीर देखिएन : ओली

दमक । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले चुनावमा हुने कुनै पनि प्रकारका धाँधली एमालेलाई मान्य नहुने बताएका छन् । निष्पक्ष र धाँधलीरहित रूपमा चुनाव सम्पन्न गराउन सरकार गम्भीर … पूरा पढ्नुहोस् »