जलाशययुक्त आयोजना र प्रसारण लाइन निर्माणमा ध्यान केन्द्रित गर्दै सरकार

काठमाडौं । सरकारले मुलुकको ऊर्जा क्षेत्रको दीर्घकालीन विकासलाई केन्द्रमा राखेर केही महत्वपूर्ण विषय अगाडि सारेको छ । ऊर्जा सुरक्षाका लागि जलाशययुक्त आयोजनाको निर्माण तथा विद्युत् खरिद सम्झौताको अवधि ५० वर्ष … पूरा पढ्नुहोस् »

खानेपानी समस्याबाट मुक्ति पाउँदै काभ्रेली

काठमाडौं । बनेपा नगरका घरमा हाल दैनिकजसो चौबिसै घण्टा खानेपानी आउन थालेको छ । परीक्षणका क्रममै रहेको काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजनाको पानी निरन्तर आउन केही महिना लाग्नेछ । काभ्रेपलाञ्चोकको … पूरा पढ्नुहोस् »

किन बढ्यो गोलभेंडाको मूल्य?

काठमाडौं । अहिले गोलभेंडाको मूल्य अकासिएको छ। जसले गर्दा भान्सासमेत थप महँगो बनेको छ। बजारमा उच्च माग र आपूर्ति कम हुँदा एक्कासि गोलभेंडाको मूल्य बढेको व्यापारीहरू बताउँछन्। महिना दिनअघि करिब … पूरा पढ्नुहोस् »

मोती पाइन सक्छ पोखराका तालमा

गण्डकी । तालैतालको सहर पोखराका तालमा मोती उत्पादनको सम्भावना देखिएको छ । लामो समयको प्रयाससँगै बेगनासस्थित मत्स्य अनुसन्धान केन्द्रले यहाँका तालमा मोती उत्पादनको सम्भावनालाई प्रमाणित गरेको हो । सन् २०१७ … पूरा पढ्नुहोस् »

ढिलो वर्षापछि किसानलाई बीउको पिरलो

काठमाडौं । साउनको अन्तिम सातादेखि सुरु भएको वर्षापछि खेतका गरा पानीले भरिएका छन् । पानी भरिएपछि ढिलै भए पनि धान रोप्न पाइने भएको छ । तर बीउ र जनशक्ति नपाउँदा … पूरा पढ्नुहोस् »

कांग्रेस सांसद शर्मालाई बोकेर ओलीले के सन्देश दिन खोज्दैछन् ?

काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले आइतबार पत्रकार सम्मेलन गरेर सरकारमाथि आक्रोश पोखे । ओलीले केही कुरा खुलस्त बताए । केही कुरा संकेत मात्रै गरे । ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई … पूरा पढ्नुहोस् »

ड्रागन फ्रुट खेतीबाट पहिलो खेपमा एक लाख कमाई

गलकोट । बागलुङका निर्माण व्यवसायी विमलेश आचार्यले पहिलोपटक बागलुङमा ड्रागन फ्रुटको व्यावसायिक उत्पादन थाले। बागलुङमा ड्रागन फ्रुटको व्यावसायिक खेती थालेको एक वर्षमै उत्पादन दिन थालेपछि अहिले यहाँ यसको उच्च माग … पूरा पढ्नुहोस् »

पहिले झाडी अहिले कागती बगैँचा

दाङ। पाँच वर्षअघि निल काटा र सैँजनको झाडी रहेको दाङको गढवा गाउँपालिका-३ गोबरडिहाको विद्यानगर अहिले कागतीको बगैँचामा परिणत भएको छ । जताजतै झाडी मात्रै देखिने पाखोबारीमा अहिले चारैतिर हरिया बोटमा … पूरा पढ्नुहोस् »

संघीय संसद : सत्तापक्ष र प्रतिपक्ष आ–आफ्ना भनाइमा टसमस नहुँदा…

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक सय किलोभन्दा बढी सुन अवैधरुपमा भित्रिएको घटनामाथि उच्चस्तरीय छानबिन समिति वा नियमित सरकारी नियकायबाट छानबिन गर्ने भन्ने सवालमा सत्तापक्ष र प्रमुख प्रतिपक्ष आफ्नै अडानमा … पूरा पढ्नुहोस् »

आज राष्ट्रिय भू–संरक्षण दिवस : प्रकृति प्रेमी प्रबिण आचार्य

काठमाडौँ । जलवायु अनुकुलनको आधार, व्यवस्थीत एकीकृत भु-जलाधार मुल नाराको साथ भु-संरक्षण दिवस २०८० को हार्दिक शुभकामना, बाढी, पहिरो, भू–क्षयजस्ता प्राकृतिक प्रकोप कम गर्दै पारिस्थितिक सन्तुलन कायम राख्न सहयोग पुर्याउन … पूरा पढ्नुहोस् »