बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा पहिरोको जोखिम

काठमाडौं । राष्ट्रिय गौरवको आयोजना मानिएको कालीगण्डकी करिडोरको बेनी-जोमसोम र म्याग्दीको ‘लाइफ लाइन’ भनिएको बेनी-दरवाङ सडकमा बर्खा लाग्नेबित्तिकै यात्रु र सवारीसाधनलाई सधैँ सास्ती हुने गरेको छ । सामान्य वर्षा हुँदा … पूरा पढ्नुहोस् »

कुतियाकबरका स्थानीयको दुखेसो- बाढी आयो भने कुन बेला के हुन्छ थाहा छैन

काठमाडौं । वर्षात्को पानीले किसानलाई राहत हुन्छ । तर वर्षाले कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१० कुतियाकबरका स्थानीयको भोक, निद्रा उडाउँछ । महाकाली र जोगबुढा नदीमा आउने बाढीका कारण हरेक वर्ष सास्ती … पूरा पढ्नुहोस् »

ओडारमा बस्दै आएका राहुलको उद्धार, भन्छन्- हेला गर्न थालेपछि घर छाडेको हुँ

काठमाडौं । बेनी नगरपालिका–७ मा पर्ने कुरीलाखर्कको ओडारमा बस्दै आएका राहुल विकलाई आज उद्धार गरिएको छ । बेनी–अर्थुङ्गे सडकको छेउमा रहेको ओडारमा बस्दै आएका बेनी नगरपालिका–५ भिरमुनिका ५० वर्षीय विकलाई … पूरा पढ्नुहोस् »

खरको छानो फालि जस्ता लाउँदा , खुसी छन् रामपुरवासी आनन्दले बस्न पाउँदा

रामपुर । पानी आउँदा चुहिने, हावाहुरी लाग्दा छानो उडाउने जस्ता समस्याले कमला सुनारका कैयौँ दिनरात कष्टकरसँग बिते । उज्यालो हुँदा त बरु रुखमुनि बसेर भए पनि दिन बिताउँला तर रातको … पूरा पढ्नुहोस् »

कमैया मुक्तिका २३ वर्ष, अझै हुन सकेन पुनर्स्थापना

गोदावरी । दासप्रथाको अवशेषका रूपमा रहेको कमैया प्रथा मुक्तिको २३ वर्ष पूरा भएको छ । यद्यपि अझै पनि पुर्नस्थापना भने हुन नसकेको मुक्त कमैयाहरु गुनासो गर्दै आएका छन् । जमिन्दारहरुको … पूरा पढ्नुहोस् »

कल्भर्ट भत्किँदा आवागमन ठप्प

कञ्चनपुर । लामो समयदेखि मर्मतसम्भार नगरिँदा शुक्लाफाँटा नगरपालिका–१० स्थित बञ्जरिया (लापनिया) खोलामा निर्माण गरिएको कल्भर्ट (पुल) भत्किएको छ । दुई दिनदेखिको अबिरल वर्षाको पानीले कल्भर्टको पूर्वतर्फको भाग भत्काएको हो । … पूरा पढ्नुहोस् »

बर्खा लागेपछि भजनीका नागरिक बाढीको त्रासमा

कैलाली । बर्खा लागेपछि कैलालीको भजनीका नागरिकलाई बाढीको त्रासले सताउने गरेको छ । भजनीमा हरेक वर्ष बर्खामा आउने बाढीले हजारौँ नागरिक विस्थापित हुनुका साथै धनजनको क्षति हुने गर्दछ । बाढीले … पूरा पढ्नुहोस् »

आजभोलि खेतमा असारे गीत सुनिँदैन बरु टिकटक बन्छ

काठमाडौं । विगतमा किसान जेठको अन्त्यदेखि साउनको पहिलो सातासम्म रोपाइँ गर्थे । एक महिनाभन्दा बढी दिन रोपाइँमा व्यस्त हुने किसानले आलोपालो (अर्मअर्प) प्रथामा रोपाइँ गर्थे । गाउँ समाजका धेरै परिवार … पूरा पढ्नुहोस् »

दिनौं दिन जलवायु परिवर्तन बढ्दैँ – प्रकृति प्रेमी प्रबिण आचार्य

काठमाडौँ । कृषिको उत्पादन बढाउन रासायनिक मलको प्रयोग भयो । बालीलाई जोगाउन विषादीको प्रयोग भयो । यसबाट माटो विषाक्त भयो । माटोमा हुर्कने जीवजन्तु नासिन थाले । औद्योगिकरणका नाममा कोइला, … पूरा पढ्नुहोस् »

सङ्कटमा जोगाउने र सबैलाई मिलाउने ‘आमा’ सीता

काठमाडौँँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का धर्मपत्नी सीता दाहाललाई नेकपा ९माओवादी केन्द्र० का नेता तथा कार्यकर्ताले सङ्कटमा जोगाउने र सबैलाई मिलाएर लैजाने अभिभावकमारुपमा लिने गरेको स्मरण गर्नुभएको छ । पार्टी … पूरा पढ्नुहोस् »