संसद् बैठक समयमा सुरू नभएपछि निराश हुँदै फर्किए विद्यार्थी

काठमाडाैँ । “लाष्टै दुःख लाइराछ…’’ तोकिएको समयमा संसद्को बैठक सञ्चालन नभएपछि निराश भएर विद्यालय फर्कँदै गरेका विद्यार्थी समृद्धि तिमिल्सिनाको दुःखेसो हो यो । राष्ट्रियसभाको आजको बैठक सुरुमै सूचना टाँसेर स्थगन … पूरा पढ्नुहोस् »

टीकापुरका वासिन्दालाई बढी पीडा बाढीकै

टीकापुर । कैलालीको टीकापुर नगरपालिका–७ का रामनारायण चौधरी बाढीबाट जोगिन कृत्रिम अभ्यासमा व्यस्त थिए। वर्षायाम सुरु हुनै लाग्दा उनीलगायत समुदायका अधिकांश नागरिक बाढीबाट बच्ने उपायका बारेमा सिक्दै थिए। “बर्सेनि बाढीबाट … पूरा पढ्नुहोस् »

प्रधानमन्त्रीको भारत भ्रमणले सप्तरीको समस्या समाधान होला ?

काठमाडौं । भारतीय दूतावासको सहयोगमा २०६२ मा निर्माण सुरु गरिएको राजविराजस्थित महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसको कन्या छात्रावास १८ वर्ष पुगिसक्दा पनि निर्माण सम्पन्न हुन सकेको छैन। २०६४ साल भित्र सम्पन्न … पूरा पढ्नुहोस् »

गणतन्त्र दिवस विशेष : गणतन्त्रले ल्याएको सकारात्मक नतिजा

काठमाडौँ । नेपालमा गणतन्त्र स्थापना भएको यही हप्ता १५ वर्ष पूरा हुँदैछ । यसबीचमा शान्ति स्थापनाका काम निष्कर्षमा पुग्नुको साथै परिवर्तनको दह्रो प्रमाणका रुपमा जननिर्वाचित संविधानसभाबाट तयार भई जनताको संविधान … पूरा पढ्नुहोस् »

बाढीबाट विस्थापित भन्छन्, लालपुर्जा छ, जग्गा छैन

काठमाडौं । विक्रम विश्वकर्माको कैलालीको टीकापुर नगरपालिका–८ अरुणाफाँटमा बसाइँ थियो । त्यहीँ ठाउँमा खेतीपाती गरेर गुजारा गर्दै आएको उनको परिवार कर्णाली नदीको बाढीले विस्थापित भयो । त्यसपछि विश्वकर्मालगायत दर्जनौँ परिवार … पूरा पढ्नुहोस् »

मदन भण्डारी मार्क्सवादलाई सिर्जनशील रूपमा प्रयोग गर्ने नेता

काठमाडौं । आज मदन भण्डारी र जीवराज आश्रितको ३०औँ स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । नेकपा (एमाले) र नेकपा (एकीकृत समाजवादी)ले आज विभिन्न कार्यक्रम गरी स्मृति दिवस मनाउँदै … पूरा पढ्नुहोस् »

देशभर विभिन्न कार्यक्रमको आयोजनाका साथ मदन–आश्रित स्मृति दिवस मनाइँदै

काठमाडौं । नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी तथा सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको देहान्त भएको दिनलाई स्मरण गर्दै आज आज मदन–आश्रित स्मृति दिनभर मनाइँदैछ । २०५० जेठ ३ गते … पूरा पढ्नुहोस् »

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलः वर्ष बित्यो, जहाज उडेनन्

काठमाडौं । काठमाडौँपछिको पहिलो अन्तर्राष्ट्रिय विमानस्थल गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई नै लक्षित गरेर निजी क्षेत्रले रु ६० अर्बभन्दा बढी लगानी गरेको बताए नेपाल उद्योग वाणिज्य महासङ्घ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्मा … पूरा पढ्नुहोस् »

नदी तर्न शुल्क तिर्ने लालझाडीवासीको प्रश्न – पक्की पुल कहिले बन्छ ?

काठमाडौं । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ देखतभुलीकी प्रेमा रानालाई दिनहुँ दोदा नदी तर्नुपर्छ । उनले लालझाडी गाउँपालिका–२ स्थित सिद्धबैजनाथ माध्यमिक विद्यालयको शिक्षण गर्दै आएकी छिन् विद्यालय आउजाउका लागि दोदा नदी पार … पूरा पढ्नुहोस् »

अगरबत्ती बेचेर जीविकोपार्जन गर्दै दृष्टिविहीन दम्पती

काठमाडौं । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० मुक्तकमैया बस्तीका इन्द्र राना र उनकी श्रीमती इनावरी राना पाँच वर्षयता अगरबत्ती बिक्री गरेरै जीविकोपार्जन गर्दै आएका छन । दृष्टिविहीन दम्पती अगरबत्ती बिक्री गर्न कञ्चनपुरदेखि … पूरा पढ्नुहोस् »