मुक्त कमैयाको गुनासो : सबै राजनीतिक दलले हामीलाई फुटबलजस्तै बनाएर खेले !

भजनी । कैलालीको टीकापुर नगरपालिका–१ शक्तिनगर शिविरकी बढ्घर चन्द्रा थारू शनिबार परम्परागत डोक्नीमा अचार कुट्दै हुनुहुन्थ्यो । शिविरमा रहेको सार्वजनिक भवनमा उहाँलगायत अन्य स्थानीयवासी खाना पकाउन व्यस्त थिए । उहाँले … पूरा पढ्नुहोस् »

दलका घोषणापत्रप्रति द्वन्द्वपीडितको अविश्वास

मुसीकोट । त्रिवेणी गाउँपालिका–३ कुरलकी सरुनी खत्रीलाई चुनावको रौनकता त्यति छैन । विगतका चुनावमा उहाँलाई जति रौनकता हुन्थ्यो यो पटकको चुनावमा भने उहाँमा त्यति रौनकता छैन । उहाँ सहिद परिवारको … पूरा पढ्नुहोस् »

फाल्गुनन्द जन्मयन्ती विषेश : समाज सुधारक तथा राष्ट्रिय विभूति फाल्गुनन्द

फुङ्लिङ । “माङ निङवारे माङ आबोङ, हाङ निङवारे हाङ आबोङ, योक निङवारे आमेक्लो” (भगवान्को सोच लियौँ भने भगवान हुइन्छ । राम्रो सोचले राम्रो मन्छे हुइन्छ । नराम्रो सोचले आफैँ सकिन्छांँ) … पूरा पढ्नुहोस् »

‘आश्वासन धेरै पायौँ, अब विकास चाहियो’

काठमाडौँ । कञ्चनपुरको बेदकोट नगरपालिका–७ का विष्णु जोशीलाई दोधारा चाँदनीमा सुक्खा बन्दरगाह बन्ने र दैजीको छेलामा औद्योगिक क्षेत्र स्थापना हुने सुनेको दशकभन्दा बढी भइसक्यो । रोजगारीको सिलसिलामा भारतमा रहेका उहाँ … पूरा पढ्नुहोस् »

कृषि प्रधान मुलुक : धान पकेट क्षेत्रका किसान चामल किनेर खाँदै !

डुम्रे । अहिले उत्पादन भइरहेको धानको भातको स्वाद नै फरक भएको तनहुँको व्यास नगरपालिका–८ बर्लाचीका ८१ वर्षीय किसान विष्णुप्रसाद ओझा बताउनुहुन्छ । “पहिले चामलको स्वाद गुलियो हुन्थ्यो । अहिले स्वाद … पूरा पढ्नुहोस् »

काठमाडौँ– ७ मा यस्तो छ उम्मेदवारका चुनावी ‘एजेण्डा ’

काठमाडौँ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन आउन केही दिनमात्रै बाँकी छ । आफ्नो चुनावी ‘एजेन्डा’ बोकेर उम्मेदवारहरु मत माग्न जनताको घरदैलोमा पुगिरहेका छन् । आगामी निर्वाचनमा मुख्य प्रतिस्पर्धा ठूला राजनीतिक … पूरा पढ्नुहोस् »

निर्वाचन : किन आकर्षित भयो नयाँ पुस्ता ?

काठमाडौँ । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन आउन अब १२ दिन मात्रै बाँकी छ । निर्वाचन नजिकिएसँगै उम्मेदवारहरु चुनावी एजेण्डा मतदाताका घर(घर पुर्‍याउन दिनरात खटिएका छन् । निर्वाचनमा मुख्य प्रतिष्पर्धा प्रायः … पूरा पढ्नुहोस् »

पुराना नेतृत्वले देश बदलिएन अब युवाको खाँचो

रामपुर (पाल्पा) । रामपुर नगरपालिका ६ किसानटोल बस्ने ७७ वर्षीय जयनारायण न्यौपानेले आफ्नो जीवनमा धेरै पटक मतदान गर्नुभयो । चुनाव आएका बखत अब त देशले गति लिन्छ कि भन्ने आशै … पूरा पढ्नुहोस् »

बागलुङको निसेलढोरबासी : चुनाव आउनेबित्तिकै नेताहरु भोट माग्न आउँथे, अहिले खासै गएका छैनन्

काठमाडौँ । आगामी मङ्सिर ४ गते प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन नजिकिँदै छ । गाउँदेखि सहर र बस्ती–बस्तीमा चुनावी सरगर्मी बढेको छ । तर बागलुङको निसीखोला गाउँपालिका–५ निसेलढोरका स्थानीयलाई भने यसको … पूरा पढ्नुहोस् »

चुनावले बल्झाउँछ द्वन्द्वपीडितको घाउ

ढोरपाटन । बागलुङ जैमिनी–१० का बिमल केसीले छोरा गणेश केसीको खोजतलास तथा न्यायका लागि अड्डा, अदालत र नेतालाई गुहार्न थालेको २१ वर्ष भयो । सशस्त्रद्वन्द्वका बेला २०५८ साल मङ्सिर १२ … पूरा पढ्नुहोस् »