सिन्धुलीमा जुत्ता सिलाउने रामहरुको यथार्थ : पसल खोल्न पैसा छैन, बिनाधितो बैंकले ऋण दिँदैन

काठमाडौँ । सिन्धुलीको सदरमुकाम सिन्धुलमाढीको बसपार्क अगाडि मधुटार जाने बाटो छ । बाटो छेउमा लामै लाइन देखिन्छ, जुत्ता–चप्पल बनाउनेहरूको । लाइनभित्रै भेटिन्छन्, महोत्तरीको गौशाला नगरपालिका–११ कालिपुलका नथुनी राम (४३ वर्ष) … पूरा पढ्नुहोस् »

जनप्रतिनिधि हुनु त यस्तो : बाँझो बारीमा किवी, वर्षमै लाखौँ आम्दानी

बलेवा । गाउँमा काम गर्ने जनशक्तिको अभाव छ । युवापुस्ता पालयन हुने र गाउँमा भएका वृद्ध तथा बालबालिकाले खेतबारीको काम गर्न सक्दैनन् । वर्षभरि दुःख गरेर छ महिना खान नपुग्ने … पूरा पढ्नुहोस् »

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता : उत्साहित खेलाडी, न्यून दर्शक

पोखरा । ‘एकताबद्ध देश, खेलकुदको सन्देश’ भन्ने नाराका साथ यतिबेला पोखरा रङ्गशालामा नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता भइरहेको छ । यो खेलप्रेमीका लागि एउटा उत्सव हो । अहिले कास्कीलगायत गण्डकी प्रदेशका … पूरा पढ्नुहोस् »

थारु समुदायका अगुवा भन्दछन् – ‘हाम्रो अधिकार स्थापित गर्नेलाई मत दिन्छौँ’

काठमाडौँ । थारु समुदायलाई अधिकार सम्पन्न बनाउने उम्मेदवारलाई मत दिने कञ्चनपुरका थारु समुदायले जनाएका छन् । घोषणापत्रमा थारु समुदायका मुद्दालाई प्राथमिकतामा राख्ने राजनीतिक दल र तिनका उम्मेदवार आफ्नो रोजाइमा पर्ने … पूरा पढ्नुहोस् »

स्वर्णपदक विजेता खेलाडी भन्छन् : ‘ देशलाई अन्तर्राष्ट्रिय पदक दिलाउने मन छ ’

कास्की । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा मङ्गलबार पोखरा रङ्गशालामा नेपाल आर्मीका खेलाडी सोमबहादुर कुमालले चार सय मिटर दौडमा राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितेका छन् । गण्डकी प्रदेशको गोरखाका उनि दश … पूरा पढ्नुहोस् »

‘पुलले गाउँलाई मात्र जोडेन, मनलाई पनि नजिक बनायो’

काठमाडौँ । खुङ्खानी नर्जाखानी र थास्पुरी गाउँ बागलुङकै सबैभन्दा दुर्गम गाउँ हुन् । यहाँका गाउँहरु नजिक देखिए पनि भौगोलिक विकटताका कारण एकदेखि अर्को गाउँ पुग्न घण्टौँ लाग्छ । खुङ्खानीमा माध्यमिक … पूरा पढ्नुहोस् »

“नातिनी जन्मेको खबर छोरालाई पुर्‍याउनै नपाइ, ऊ यो दुनियाँमा नरहेको खबर आयो”

काठमाडौँ । बाबुको सहादतको सम्मानस्वरुप आफुलाई दोसल्ला ओढाइरहँदा महोत्तरी गाउँपालिका–१ सनउखराकी २० वर्षीया रामरतीकुमारी यादवका बरबर्ती आँसुका धारा झरे । सोमबार जिल्ला प्रहरी कार्यालय महोत्तरीले आयोजना गरेको ६७औँ प्रहरी दिवस–२०७९ … पूरा पढ्नुहोस् »

बलेवा विमानस्थल राजनीति गर्ने थलो बन्दै

काठमाडौँ । उत्तर–दक्षिण जोड्ने कालीगण्डकी करिडोरको मध्य भागमा पर्छ, बागलुङको बलेवा । विसं २०४८ पहिले पैदल मार्गबाहेक बागलुङ र आसपासका जिल्लालाई पोखरा, काठमाडौँ र भैरहवासँग जोड्थ्यो बलेवाले । यहाँ रहेको … पूरा पढ्नुहोस् »

बाढीपीडित : हामीलाई सुखका दिन ल्याउने नेता चाहियो भोट दिन्छौँ

काठमाडौँ । कैलालीको भजनीका बाढीपीडित बाढीको दीर्घकालीन समस्या समाधान गर्ने नेतालाई मात्र भोट दिने बताउन थालेका छन् । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि नेताहरू भोट माग्न घरदैलोमा जान थालेपछि त्यहाँका … पूरा पढ्नुहोस् »

घर–घरमै परिचयपत्र

काठमाडौँ । तनहुँको म्याग्दे गाउँपालिका–७ स्वामीधाराका सोमबहादुर सार्की शारीरिकरूपमा अपाङ्गता हुनुहुन्छ । चार वर्ष अगाडि काम गर्दागर्दै अचानक ढल्नुभएका उहाँ त्यसपछि आफ्नै सहारामा उठ्न सक्नुभएको छैन । उठ्नप¥यो भने उहाँलाई … पूरा पढ्नुहोस् »