बाढीपीडित भन्दछन् –‘रातभरि लामखुट्टे धपाउने मात्र काम हुन्छ’

काठमाडौँ । बाढीले घर डुबानमा परेपछि नेपालगञ्ज उपमहानगरपालिका–२० गायत्रीटोलका पेम्बा तामाङ शुक्रबार रातिदेखि नजिकैको विद्यालयमा परिवारसहित आश्रित हुनुहुन्छ । उहाँ बस्ने कोठामा मात्रै करिब २५ देखि ३० जना बाढीपीडित रहनुभएको … पूरा पढ्नुहोस् »

‘किसानलाई खसीबोका कहाँ लगेर बेच्ने भन्ने चिन्ता हट्यो’

काठमाडौँ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा रहेको एक सहकारीले दसैँमा मात्रै रु ७० लाख बराबरको खसीबोका बिक्री गरको छ । दसैँ सुरु भएयताको समयमा जिल्लाको हुप्सेकोट गाउँपालिका–४, झ्यालबासमा रहेको लेकबेँसी … पूरा पढ्नुहोस् »

सडक अवरुद्ध हुँदा दशैँ मनाउन आएका गाउँमै रोकिए

ढोरपाटन । तीन दिनदेखि परेको निरन्तर वर्षाको कारण बागलुङका ग्रामीण तथा मुख्य सडक अवरुद्ध भएका छन् । सडक अवरुद्ध हुँदा दसैँ मनाउन गाउँ आएका मानिस बजार फर्किन पाएका छैनन् । … पूरा पढ्नुहोस् »

बाराको अमलेखगञ्जमा आज भएको बस दुर्घटना हेर्नुहोस् (फोटोमा)

बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका २२ स्थित तीन नम्बर पूल नजिकै यात्रुवाहक बस पल्टिदा कम्तिमा १० जनाको मृत्यु भएको छ । हेटौंडाबाट पथलैया आउँदै गरेको बा.प्र ०६००१ ख ०११० नम्बरको … पूरा पढ्नुहोस् »

खसीबोका बिक्री नहुँदा किसानको चाडबाड खल्लो

बेदकोट । कञ्चनपुरको सदरमुकाम महेन्द्रनगर बजारमा नजिकै अहिले खसी बोकाको बथान छ । त्यही बथानमा खसी बोकाको रेखदेख गरिरहेका भेटिनुहुन्छ– ६९ वर्षीय वृद्ध मानसिंह बोहरा । शिरमा नेपाली ढाका टोपीले … पूरा पढ्नुहोस् »

‘डालो र नाङ्लो बुनेर मात्र के गर्नु, बिक्रीनै हुँदैन’

काठमाडौँ । सोमबार साँझतिर पश्चिम बागलुङको बुर्तिबाङ बजारमा डालो आयो, डालो आयो ! मिलाएर राख्नुस् भन्दै बजार डुली रहेका थिए दुई युवा । युवाले निकै ठूलो भारी बोकेका थिए । … पूरा पढ्नुहोस् »

गाउँघरमा देखिन छाड्यो पिङ

काठमाडौँ । पिङ हालेको देखेपछि दशैँ आयो भन्ने अनुभूति हुन्छ । वर्षमा एकदिन धर्ती छाड्नुपर्छ भन्ने मान्यता रहँदै आएको बताइन्छ । गाउँघरमा हवाईजहाज बन्नुभन्दा पहिले र अझै पनि हवाईजहाज चढ्न … पूरा पढ्नुहोस् »

दशैँ पर्व,हराउँदै मौलिक संस्कृति

रामपुर (पाल्पा) । पहिला गाउँका खुला चउर, भञ्ज्याङ, डहर, घरका आँगनमा पिङ राखेपछि दसैँँ आएको सङ्केत जनाउदथ्यो । दसैँँका लागि गाउँका बारीका कान्लामा बाबियो संरक्षण गरेर राखिन्थ्यो । पिङ राख्न … पूरा पढ्नुहोस् »

बाढीपीडितलाई न दशैँ न तिहार, छाएन खुशीयाली

ढोरपाटन । दशैँ सुरु भयो । विदेश भएका र बजार झरेका पनि गाउँ फर्किरहेका छन् । सहरदेखि गाउँसम्म दशैँको रौनिक निकै बढेको छ । बागलुङको ढोरपाटनका बाढीपीडितलाई भने दशैँको रौनकले … पूरा पढ्नुहोस् »

‘गुठियार बाहिरिँदा समस्या हुन थाल्यो’

काठमाडौँ । राजधानीको मुख्य सहरी क्षेत्रका नेवार समुदाय असन, इन्द्रचोकलगायत ठाउँबाट बाहिरिन थालेपछि दसैँलगायत सांस्कृतिक पर्वको प्रक्रिया लोप हुन थालेको छ । कतिपय मुख्य सहरी क्षेत्रमा जग्गा अभाव भएर काठमाडौँकै … पूरा पढ्नुहोस् »