कठिन परिस्थितिमा संयमित र जिम्मेवार भएर लाग्न चेम्बरको आग्रह

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले हालैको विनाशकारी बाढीका कारण आपूर्ति प्रणाली, यातायात तथा व्यापार–व्यवसायमा परेको असरलाई मध्यनजर राख्दै कठिन परिस्थितिमा संयमित र जिम्मेवार भई व्यापार गर्न उद्योगी व्यवसायीलाई अपिल … पूरा पढ्नुहोस् »

चाँगुनारायण साहित्यिक समाजको नवौ साधारण सभा सम्पन्न,नयाँ कार्यसमिति चयन

भक्तपुर । चाँगुनारायण साहित्यिक समाजको नवौ साधारण सभा नयाँ कार्यसमिति चयन गर्दै सम्पन्न भएको छ । अक्सफोर्ड कलेज सल्लाघारीमा अध्यक्ष लालबहादुर भुजेलको सभापतित्वमा साहित्यकार सुशीला प्रधानाङगको प्रमुख आतिथ्य र डाक्टर … पूरा पढ्नुहोस् »

जाजु ग्रुप (एसियन थाइ फुड्स) ले करिब ६० लाख रुपैयाँ बराबरको सहयोग गर्ने

विराटनगर। भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित सर्वसाधारणका लागि जाजु ग्रुपले करिब ६० लाख रुपैयाँ बराबरको राहत सामग्री उपलब्ध गराउने भएको छ । जाजु ग्रुपका अध्यक्ष तथा एसियन थाइ फुड्स … पूरा पढ्नुहोस् »

जावलाखेल समूह बाढी प्रभावितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड सहयोग

काठमाडौं । जावलाखेल समूह अफ इन्डस्ट्रिजले भीषण बाढी–पहिरोबाट प्रभावित नागरिकको राहत, पुनर्स्थापना र पुनर्निर्माणका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड रूपैयाँ सहयोग हस्तान्तरण गरेको छ। नेपाल सरकारलाई सहयोग … पूरा पढ्नुहोस् »

बाढी प्रभावितहरूको राहतका लागि अर्घाखाँची सिमेन्टद्वारा १ करोड ११ लाख सहयोग

काठमाडौं । अर्घाखाँची सिमेन्टले बाढी प्रभावितहरूको राहतका लागि १ करोड ११ लाख रुपैयाँ सहयोग गरेको छ । भदौ १० मा रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट उक्त जिल्लाका साथै नुवाकोट … पूरा पढ्नुहोस् »

नेपाल चेम्बर अफ कमर्सद्धारा राहत सामग्री सरकारलाई हस्तान्तरण

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले गत भदौ १० गते रसुवाको भोटेकोसी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकका लागि संकलन गरिएको राहत सामग्री आइतबार नेपाल सरकारलाई हस्तान्तरण गरेको छ । … पूरा पढ्नुहोस् »

बाढी प्रभावितलाई अपि पावरको ३५ लाख सहयोग

काठमाण्डौं । भदौ १० गते बुधबार बिहान भोटेकोशी नदीमा आएको भीषण आकस्मिक बाढीका कारण प्रभावित नागरिकहरूको खोज, उद्धार, तत्काल राहत तथा दीर्घकालीन पुनर्स्थापनाका लागि अपि पावरले ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार … पूरा पढ्नुहोस् »

भाटभाटेनीको बिर्तामोड स्टोर आजदेखि पुनः सञ्चालनमा

काठमाडौं । झापा बिर्तामोडस्थित भाटभटेनी सुपर स्टोर आजदेखि औपचारिक रूपमा पुनः सञ्चालनमा आएको छ । भाटभटेनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले एक विज्ञप्ति जारी गर्दै आजदेखि सञ्चालनमा आएको बताएका … पूरा पढ्नुहोस् »

यती एयरलाइन्सले राहत सामग्री निःशुल्क ढुवानी गर्ने, यात्रुलाई न्यूनतम भाडा

काठमाण्डौं । निजी क्षेत्रको वायुसेवा कम्पनी यती एयरलाइन्सले प्राकृतिक विपद् प्रभावित क्षेत्रमा पठाइने राहत सामग्री निःशुल्क हवाई ढुवानी गर्ने भएको छ। विपद्का कारण स्थलमार्ग प्रभावित भइरहेका बेला राहत तथा अत्यावश्यक … पूरा पढ्नुहोस् »

मुख्यमन्त्री थापाले पठाए तीन ट्रक खाद्यान्न

भक्तपुर । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले रसुवाको उत्तरगया र धुन्चेका बाढीपीडितका लागि तीन ट्रक खाद्यान्नसहितको राहत सामग्री पठाएका छन् । यही भदौ १० गते नुवाकोट, भदौ ११ र … पूरा पढ्नुहोस् »