कर्णाली र सुदूरपश्चिम जोड्ने दोस्रो पक्की पुल तयार

सुर्खेत । कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशलाई जोड्ने दोस्रो पक्की पुल सञ्चालनको तयारीमा छ । सुर्खेतको चौकुने गाउँपालिका-१० र कैलालीको मोहन्याल गाउँपालिका-६ लाई जोड्नेगरी निर्माण थालिएको सडक पुलको काम अन्तिम … पूरा पढ्नुहोस् »

विभिन्न ठाउँमा सवारी दुर्घटनामा परी पाँच जनाको मृत्यु 

काठमाडौं । तेह्रथुम, कैलाली, पाँचथर, धादिङ र बाँकेमा भएको सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ ।  तेह्रथुमको म्याङलुङ नगरपालिका–१ डबलीमा प्रदेश नम्बर १–०२–००३ त ४९८ नम्बरको ट्रयाक्टर बुधबार दुर्घटना … पूरा पढ्नुहोस् »

डिम्याट खाताको नविकरण शुल्क बुझाउन ग्लोबल आईएमई क्यापिटलको आग्रह

काठमाडौं । ग्लोबल आईएमई क्यापिटल लिमिटेडले हितग्राहीहरुलाई डिम्याट खाता नविकरण शुल्क बुझाउन अनुरोध गरेको छ । क्यापितालले क्यापिटल र ग्लोबल आइएमई बैंक लिमिटेडका शाखा कार्यलयहरुमार्फत डिम्याट खाता खोलेका हितग्राहीलाई आव … पूरा पढ्नुहोस् »

शिक्षामन्त्रीलाई भीम रावलको प्रश्न-पाठ्यक्रममा कहाँबाट ईसा आयो ?

काठमाडौँ । एमाले सांसद भीम रावलले जबरजस्ती धर्म परिवर्तन गराउन कार्यमा सरकारको संलग्नताको आशंका गरेका छन् । पछिल्लो दशक नेपालमा जबरजस्ती धर्म परिवर्तन गराउने कार्य भइरहेको भन्दै बारम्बार संसदमा समेत … पूरा पढ्नुहोस् »

ललितपुरमा १५ वर्षीया किशोरी बलात्कृत

काठमाडौँ । ललितपुरमा १५ वर्षीया किशोरी बलात्कृत भएकी छन् । उनलाई बलात्कार गरेको अभियोगमा ललितपुर महानगरपालिका–२६ सुनाकोठी बस्ने ओखलढुङ्गा चिशङ्खु गढी गाउँपालिका–३ दियाले घर भएका २३ वर्षीय मिलन परियारलाई बुधबार … पूरा पढ्नुहोस् »

गलकोट क्षेत्रमा पहिरा : घरगोठ र पशुधनको क्षति

काठमाडौँ । दुई दिनदेखिको भीषण वर्षाले गलकोट क्षेत्रमा क्षति निम्ताएको छ । पहिरा र भेलबाढीले स्थानीयका घरगोठ, खेतबारी र पशुधनमा क्षति पुगेको हो । ठूला राजमार्गदेखि ग्रामीण सडकसम्म क्षतविक्षत बनेका … पूरा पढ्नुहोस् »

कामको भारमा बालबालिका

बझाङ । यहाँका १६ वर्षीय लोकेश सिंह १० कक्षामा पढ्छन् । उनका भाइ अविशेक अहिले १३ वर्षका भए उनी ६ कक्षामा अध्ययनरत छन् । जेठको पहिलो हप्ताबाट उनीहरूकोे विद्यालय चलिरहे … पूरा पढ्नुहोस् »

जनताको विश्वास जितेर इमान्दारितापूर्वक काम गर्नुस् : नेता सिंह

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जनताको विश्वास जितेर इमान्दारितापूर्वक काम गर्न नवनिर्वाचित जनप्रतिनिधिलाई आग्रह गरेका छन् । कांग्रेस काठमाडौँ क्षेत्र नं ९ ले आज आयोजना गरेको ‘नवनिर्वाचित जनप्रतिनिधीलाई … पूरा पढ्नुहोस् »

समाजसेवाबाट राजनीतिमा उदाएका स्थापित नेता हुन्, अशोक केसी

काठमाडौँ । बानेश्वरका स्थायी वासिन्दा केसी हाल काठमाडौं महानगरपालिका वडा ३१ को वडा सदस्य छन् । नेपाली कांग्रेसबाट उम्मेदवार बनेका केसी निकटतम प्रतिद्वन्द्वसँग फराकिलो मतान्तरले विजयी भएका हुन् । जनताको … पूरा पढ्नुहोस् »

मस्र्याङ्दी ड्यामका कारण १४ घरधुरी उच्च जोखिममा

काठमाडौँ । जिल्लाको आँबुखैरेनी गाउँपालिका–२ एक्लेफाँटस्थित मस्र्याङ्दी जलविद्युत आयोजनाको ड्यामका कारण १४ घरधुरी उच्च जोखिममा परेका छन् । उनान्सत्तरी मेगावाट विद्युत् उत्पादन क्षमता रहेको उक्त आयोजनाको ड्यामले बस्ती डुबान र … पूरा पढ्नुहोस् »