सुनको मूल्य ५०० रुपैयाँले बढयो

काठमाडौं ।  सुनको मूल्य बिहीबार तोलामा ५०० रुपैयाँले वृद्धि भएको छ । बुधबार प्रतितोला ९७ हजार ५०० रुपैयाँ रहेको सुनको मूल्य बिहीबार बढेर प्रतितोला ९८ हजार रुपैयाँमा नेपाली बजारमा कारोबार … पूरा पढ्नुहोस् »

फोहोरलाई उचित ब्यवस्थापन गर्ने अभिभारा हामी महानगरबासीको पनि हो

काठमाडौ । अब महानगरबासीले आफ्नो घर आंगनबाट उत्पादीत फोहोरलाई बायोडिग्रेडेबल, सुक्खा (प्लास्टिक, कागज, धातु, काठ, आदि) र घरेलु हानिकारक फोहोर (डायपर, नेपकिन, किटनासक , क्लिनिङ एजेन्ट आदि) गरी तीन क्याटागोरीमा … पूरा पढ्नुहोस् »

बढुवा भएका पाँच एआईजीलाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौं । नेपाल प्रहरीका पाँच जना अतिरिक्त महानिरीक्षक ९एआईजी०लाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ । मन्त्रिपरिषद्‌को सोमबारको बैठकबाट डीआईजीबाट बढुवा भएका पाँच जना एआईजीलाई प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले बुधबार प्रहरी … पूरा पढ्नुहोस् »

किन देखियो राष्ट्रिय गौरवका आयोजनामा समस्या

काठमाडौँ । सामान्यरुपमा सम्बोधन गर्न सकिने समस्याको उचित निरुपण हुन नसक्दा राष्ट्रिय गौरवका आयोजनाको समग्र प्रगतिमा नै बाधा उत्पन्न भएको पाइएको छ । यो विषय अरुले नभई स्वयं सरकारी निकायले … पूरा पढ्नुहोस् »

प्रधानसेनापतिद्वारा दर्ज्यानी चिन्ह प्रदान

काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्माले उपरथी दर्जामा पदोन्नति भएका सहायक रथी दिपक कुमार बानियाँ, होमनाथ दवाडी र यामप्रसाद ढकाललाई उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका छन् । सैनिक मुख्यालय जंगी … पूरा पढ्नुहोस् »

खेलकुदमन्त्री गहतराजद्वारा शाहीलाई नियुक्ति पत्र हस्तान्तरण

काठमाडौं । युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान एवं खेलग्राम पूर्वाधार निर्माण विकास समितिको अध्यक्षमा नियुक्त भएका सुवास शाहीलाई आज नियुक्तिपत्र हस्तान्तरण गरेका छन् । मन्त्रिपरिषद्को मंगलबार बसेको … पूरा पढ्नुहोस् »

प्रधानसेनापति र जापानी राजदूतबीच भेटघाट

काठमाडौं । नेपालका लागि जापानका राजदूत किकुता युताकाले प्रधानसेनापति प्रभुराम शर्मासँग शिष्टाचार भेट गरेका छन् ।राजदूत युताकाले आज सैनिक मुख्यालय जंगी अड्डा पुगी प्रधानसेनापतिसँग भेटवार्ता गरेका हुन् । भेटघाटमा दुई … पूरा पढ्नुहोस् »

जोडियो गौरिशङ्कर वेदिङमा राष्ट्रिय प्रसारण लाइन : च्छोरोल्पा जाने पर्याटकलाई सहज

काठमाडौँ । दोलखाको विकट उत्तरी क्षेत्र गौरिशङ्कर हिमालको काखैमा रहेको गौरिशङ्कर गाउँपालिका–९ को विभिन्न गाउँमा राष्ट्रिय प्रसारण लाइनको विद्युत् जडान भएको छ । गौरिशङ्कर–९ को पर्यटकीय विभिन्न गाउँहरुमा सोलार बत्ती … पूरा पढ्नुहोस् »

‘किसानलाई मल, विद्यार्थीलाई पुस्तक र पीडितलाई न्याय खोइ ?’

काठमाडौँ । “छोरीले जन्म लिनु नै पाप हो त ! दिनानुदिन सुनिनसक्नु, हेरिनसक्नु घटना बढिरहेका छन्”, महिला हिंसा, हत्या र बलात्कारका घटनाप्रति लक्ष्य गर्दै भावुक मुद्रामा सांसद आशाकुमारी विकले प्रश्न … पूरा पढ्नुहोस् »

मनाङ बाढीपहिरोको एक वर्ष : पीडितलाई बासकै चिन्ता

काठमाडौँ । गत सालको ३१ जेठ र असारको पहिलो साता मर्स्याङ्दी नदीमा आएको बाढीबाट घरबारविहीन भएका मनाङ नासोँ गाउँपालिकाको सिरानताल र तालगाउँका विस्थापित अझै टेन्ट र टहरोमै बस्न बाध्य छन् … पूरा पढ्नुहोस् »