न्युरोडमा युवकको मृत्यु घटना- कुकुरसहित प्रहरी टोली अनुसन्धानमा

काठमाडौं । काठमाडौं महानगरपालिका–२४, न्युरोडस्थित रञ्जना गल्लीमा युवक मृत फेला परेको घटनाको अनुसन्धानमा प्रहरी टोली जुटेको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालय, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, प्रहरी परिसर काठमाडौंसँगै … पूरा पढ्नुहोस् »

७० वर्ष नाघेकाले चुनावमा उठ्न नपाउनेगरी कानुन बनाऔँ : योगेश भट्टराई

काठमाडौं । एमाले सचिव योगेश भट्टराईले ७० वर्ष नाघेकालाई राज्यको कुनै पनि निकायमा चुनावमा प्रतिस्पर्धा गर्न नपाउने गरी संविधान संशोधन गर्नुपर्ने बताएका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा विनियोजनक विधेयकमाथिको छलफलमा … पूरा पढ्नुहोस् »

गगन थापाले भने- मल आयात नगरे पीडा भोगेका किसानको आँशुले पोल्नेछ

काठमाडौं । कांग्रेस महामन्त्री गगन थापाले किसानलाई बेलैमा आवश्यकताअनुसार मल उपलब्ध गराउन नसक्नु राजनीतिज्ञ र सरकारको सामूहिक असफलता भएको बताएका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा विनियोजनक विधेयकमाथिको छलफलमा भाग लिँदै … पूरा पढ्नुहोस् »

सिसडोल र बञ्चरेडाँडाका स्थानीय बासिन्दाका माग पूरा गर

स्थानीय बासिन्दाका १५ सुत्रीय मागहरु के के हुन ? काठमाडौ । काठमाडौ उपत्यकाको फोहोर नउठेर पुरै उपत्यका फोहोरको डङ्गुरले भरिन थालिसक्यो । फोहोर विस्थापित गर्ने पुरानो डम्पिङ साईट सिसडोलका स्थानीय … पूरा पढ्नुहोस् »

श्रीमानको हत्या आरोपमा महिला पक्राउ

काठमाडौँ । श्रीमानको हत्या घटनामा संलग्न रहेको आरोपमा एक महिला पक्राउ परेकी छिन् । हत्या आरोपमा रूपनी गाउँपालिका–१ रूपनी चोक बस्ने ३८ वर्षीय मो.नजिर मियाँ पक्राउ परेको एक महिनापछि बिष्णुपुर … पूरा पढ्नुहोस् »

मल अभावमा धानको बीउ राख्न नपाउँदा किसान चिन्तित

काठमाडौँ । म्याग्दीमा धान रोप्ने समय सुरु हुन लागिसक्दा पनि रासायनिक मलको अभावमा बीउ राख्न नपाउँदा कृषक चिन्तित बनेका छन् । दोस्रो पटक मकै गोड्ने (दोहोर्याउने) बेलामा मकैमा रासायनिक मल … पूरा पढ्नुहोस् »

लोसपाका नेतालाई खुल्ला हृदयले स्वागत गर्न तयार छौँ : जसपा अध्यक्ष यादव

जनकपुर । जनता समाजवादी पार्टी(जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता विगतको समीक्षा गरी फर्किन चाहे आफुहरु स्वागत गर्न तयार रहेको बताउनुभएको छ । जनकपुरधाममा आज … पूरा पढ्नुहोस् »

धितोपत्र बोर्ड अध्यक्ष हमालको चार महिना भित्र ‘एसएमई प्लेटफर्म’मा ल्याउने

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले आगामी चार महिनाभित्र नेपाल स्टक एक्सचेन्जअन्तर्गत साना तथा मझौला कम्पनीहरूका लागि ‘एसएमई प्लेटफर्म’ सञ्चालनमा ल्याउने दाबी गरेका छन् । बोर्डको ३०औं वार्षिकोत्सव … पूरा पढ्नुहोस् »

कर्णालीमा ‘लोक सेवा सचेतना कार्यक्रम’ सञ्चालन गरिने

काठमाडौँ । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षमा युवाका लागि ‘लोक सेवा सचेतना कार्यक्रम’ सञ्चालन गर्ने नीतिमा जोड दिने भएको छ । कर्णाली प्रदेशसभाको दसौँ अधिवेशनको आठौँ बैठकमा मङ्गलबार कर्णाली … पूरा पढ्नुहोस् »

१७ खानेपानीका लागि १९ करोड बजेट विनियोजन

काठमाडौँ । बागलुङमा सङ्घीय सरकारले सञ्चालन गर्ने १७ खानेपानी आयोजनाका लागि रु १९ करोड विनियोजन भएको छ । जिल्लाका विभिन्न क्षेत्रमा खानेपानीका आयोजना सञ्चालनार्थ सरकारले मन्त्रालयगत बजेट विनियोजनमा १७ आयोजनाका … पूरा पढ्नुहोस् »