महिला टी–ट्वान्टी क्रिकेट : नेपाल विश्वकप छनोटबाट बाहिरियो

काठमाडौँ । आइसीसी उन्नाइस वर्षमुनि (यु–१९) महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटअन्तर्गत आज भएको खेलमा नेपाल थाइल्याण्डसँग पराजित भएको छ । पराजित भएसँगै नेपालको आगामी वर्ष दक्षिण अफ्रिकामा हुने यु–१९ महिला … पूरा पढ्नुहोस् »

भरतपुर महानगरको सदस्यमा गठबन्धनका सबै उम्मेदवार विजयी

काठमाडौँ । भरतपुर महानगरपालिकाको कार्यपालिका सदस्यको निर्वाचन सम्पन्न भएको छ । पाँच महिला सदस्य र तीन अल्पसंख्यक तथा दलित सदस्य गरी जम्मा आठजना नगर कार्यपालिका सदस्यका लागि भएको निर्वाचनमा पाँचदलीय … पूरा पढ्नुहोस् »

१ मंसिरदेखि दर्ता भएका सवारीसाधनमा मात्रै इम्बोस्ड नम्बर प्लेट अनिवार्य

काठमाडौं । यातायात व्यवस्था विभागले १ मंसिर २०७८ देखि दर्ता भएका सवारीसाधनमा मात्रै इम्बोस्ड नम्बर प्लेट अनिवार्य रहेको जनाएको छ । उसले १ साउनबाटै सडकमा गुड्ने सबै सवारीमा इम्बोस्ड नम्बर … पूरा पढ्नुहोस् »

लक्ष्मणलाल कर्णको कटाक्ष – ७७ जिल्लामै मन्त्री बनाऔँ, सांसद हटाऔँ

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता लक्ष्मणलाल कर्णले ७७ जिल्लाबाटै १–१ जना मन्त्री बनाइयोस् भन्दै सरकारप्रति कटाक्ष गरेका छन् । विकास बजेट मन्त्री, उपप्रधानमन्त्री र प्रधानमन्त्रीको जिल्लामा बढी विनियोजन … पूरा पढ्नुहोस् »

गगन थापाले भने- एकैचोटि धेरै आयोजना अघि बढाउँदा काम नबन्ने अवस्था आउँछ

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले एकैपटक धेरै आयोजना बनाउँदा एउटा पनि नबन्ने अवस्था आउने बताएका छन् । मंगलबार प्रतिनिधिसभामा भौतिक पूर्वाधार मन्त्रालय शीर्षकमा छलफलमा भाग लिँदै उनले कसले … पूरा पढ्नुहोस् »

यो सरकारले एमालेले ल्याएका १४ सय आयोजना हटायोः नेम्वाङ

काठमाडौं । एमाले सांसद वसन्तकुमार नेम्वाङले वर्तमान सरकारले अघिल्लो एमाले सरकाले ल्याएका १४ सय आयोजना बजेटबाट हटाएको भन्दै आपत्ति जनाएका छन् । मंगलबारको प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयकमाथिको छलफलका क्रममा भाग … पूरा पढ्नुहोस् »

शेयर बजार : नेप्से परिसुचक ४५ अंकको गिरावट   

काठमाडौं । सेयर बजार नेप्सेमा एकैदिन ४५.५९ अंकले गिरावट आएको छ । बिहान नेप्से परिसूचक २ हजार ६५ अंकबाट कारोबार सुरु भएकोमा परिसूचक दिनको अन्त्यमा २ हजार २० दशलमव २३ … पूरा पढ्नुहोस् »

भत्केको सात वर्षपछि पशुपति क्षेत्रको विश्वरुप मन्दिर पुन: निर्माण सुरु

काठमाडौँ । विश्व सम्पदामा सूचीकृत पशुपति क्षेत्रको विश्वरुप मन्दिर भूकम्पले भत्केको सात वर्षपछि पुनःनिर्माणका लागि क्षमापूजासहित शिलान्यास गरिएको छ । वि.सं २०७२ वैशाख १२ गतेको भूकम्पले पशुपति क्षेत्रस्थित मृगस्थलीमा रहेको … पूरा पढ्नुहोस् »

‘महामारी फैलन सक्छ, तत्काल फोहर व्यवस्थापन गरौँ’

काठमाडौँ । उपत्यकाको फोहर व्यवस्थापन सबैको टाउको दुखाइको विषय बनेको छ । पछिल्ला समय उपत्यकामा फोहोर उठ्न सकेको छैन । चोकचोक तथा सडकमा यत्रतत्र फोहर थुप्रिएको छ । फोहरको दीर्घकालीन … पूरा पढ्नुहोस् »

नेपालमा एक अर्ब २३ करोडभन्दा बढीको सी–फुड भित्रियो

काठमाडौं । पछिल्ला वर्षहरुमा नेपालमा सी–फुड (समुन्द्र खाना)को माग बढेको छ । प्रत्येक वर्ष डेढ अर्ब रुपैयाँभन्दा बढीको सी–फुड नेपाल भित्रने गरेको छ । भन्सार विभागको पछिल्लो विवरणअनुसार चालु आर्थिक … पूरा पढ्नुहोस् »