राष्ट्रपति भण्डारीद्वारा बडीमालिकाको पूजा

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले बडीमालिकामा आज बिहान पूजा आराधना गरेकी छन् । जिल्लाको खप्तडमा लाग्ने गङ्गादशहराका बेला देशका प्रतिष्ठित व्यक्तित्वले बडीमालिका र खप्तडमा पूजाआजा गर्ने प्रचलन रहेको छ । … पूरा पढ्नुहोस् »

सांघाईमा हट्यो कोभिड प्रतिबन्ध

काठमाडौँ । दुई महिनाको तालाबन्दीपछि चीनको सहर सांघाईमा कोभिड प्रतिबन्ध हटाइएको छ । देशको आर्थिक तथा विश्वव्यापी व्यापार केन्द्र सांघाइमा बुधबारदेखि प्रतिबन्ध हटाइएको हो । प्रतिबन्ध हटेसँगै साढे २ करोड … पूरा पढ्नुहोस् »

कुटपिटपछि मृत्यु प्रकरण : गीताको शव उठ्यो, नाबालिग छोरीले गरिन बाबुविरुद्ध उजुरी

चितवन । श्रीमानले मलद्वारमा लौरो घुसाउँदा गम्भिर घाइते भई उपचारका क्रममा मृत्यु भएकी पूर्वी चितवनको खैरहनी नगरपालिका–१० की गीता माझीको शव उठेको छ । उनको सोमबार राति साढे ११ बजेको … पूरा पढ्नुहोस् »

बजेट परिमार्जन गर्नुपर्ने सांसदहरुको माग

काठमाडौँ । प्रतिनिधिसभाका सांसदहरुले बजेट परिमार्जन गरी देशको स्रोतसाधन प्रयोग गरेर उत्पादनमुखी बजेट बनाउनुपर्नेमा जोड दिएका छन् । सभाको आजको बैठकमा आर्थिक वर्ष २०७९/०८० को प्रस्तुत बजेटमाथिको सैद्धान्तिक छलफलमा भाग … पूरा पढ्नुहोस् »

जनप्रतिनिधिलाई माओवादीको दुईदिने प्रशिक्षण, प्रचण्डदेखि लीलामणि पौड्यालसम्म प्रशिक्षक

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले गत वैशाखमा सम्पन्न स्थानीय तह सदस्य निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिलाई स्थानीय तहबाटै समाजवादको आधार तयार गर्न निर्देशित गर्ने उद्देश्यले दुईदिने प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ ।कार्यक्रममा … पूरा पढ्नुहोस् »

आइजिपी विवादको सुनुवाइ यही जेठ ३० गते

काठमाडौँ । सर्वोच्च अदालतमा नेपाल प्रहरीको महानिरीक्षक (आइजिपी) नियुक्तिविरुद्ध दायर भएको रिट निवेदनको यही जेठ ३० गते सुनुवाइ हुने भएको छ । न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र डा. कुमार चुडालको संयुक्त … पूरा पढ्नुहोस् »

सी डिभिजन लिगः अन्तिम चरणको एक खेल दशरथ रंगशालामा हुने

काठमाडौं । सहिद स्माकर सी डिभिजन लिगको अन्तिम चरणका खेल भोलिबाट सुरु हुँदैछन् । उपत्यकामा जारी लिगको १२औं चरणका खेल समाप्त हुँदै झापा शीर्षस्थानमा रहेर बी डिभिजन लिगमा बढुवा भइसकेको … पूरा पढ्नुहोस् »

सात वर्षमा पोखरा–जोमसोम रुटमा तारा एयरको दुई ठूला दुर्घटना

काठमाडौँ । पोखरा–जोमसोम रुटमा उडान भर्दै आएको तारा एयरका विमान सात वर्षमा दुई ठूला दुर्घटनामा परेका छन् । आइतबार पोखराबाट बिहान ९ः५५ बजे उडेको २२ जना सवार तारा एयरकोे ९ … पूरा पढ्नुहोस् »

यु-१९ महिला क्रिकेट टिमको बिदाइ

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले मलेसिया प्रस्थान गर्ने यु-१९ महिला क्रिकेट टिमको बिदाइ गरेको छ । क्यानले यसअघि नै विश्वकप छनोटका लागि १७ खेलाडी छनोट गरेको थियो । सन् … पूरा पढ्नुहोस् »

हरेक वर्ष ऊर्जाका कार्यक्रम उस्तै, कार्यान्वयनका लागि संरचनागत सुधार जरुरी

काठमाडौँ । नेपालको ऊर्जा क्षेत्रका लागि भनेर अगाडि सारिएका योजना र कार्यक्रम चालू र आगामी आवको समेत उस्तै उस्तै भएको पाइएको छ । सरकारको प्राथमिकतामा ऊर्जा क्षेत्र परेको विषय आम … पूरा पढ्नुहोस् »