गोकर्णेश्वर नगरपालिका र ॐ हस्पिटलबीच स्वास्थ्य सहकार्य सम्झौता

काठमाण्डौं । गोकर्णेश्वर नगरपालिकाका नागरिकलाई सहज, गुणस्तरीय तथा विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि., चाबहिल र गोकर्णेश्वर नगरपालिकाबीच महत्वपूर्ण स्वास्थ्य सहकार्य सम्झौता सम्पन्न भएको … पूरा पढ्नुहोस् »

आगामी महाधिवेशनमा ज्ञानेन्द्र शाहीले राप्रपा अध्यक्षमा उमेदवारी दिने

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को संसदीय दलका नेता ज्ञानबहादुर शाही (ज्ञानेन्द्र शाही) ले पार्टीको आगामी महाधिवेशनमा अध्यक्षमा उमेदवारी दिने बताएका छन् । सोमबार बुटवलमा पत्रकारहरूसँग कुरा गर्दै शाहीले मुलुकमा पुस्तान्तरणको … पूरा पढ्नुहोस् »

लामिनारले काठमाडौं उपत्यकामा सञ्चालनमा ल्यायो थप २ ‘एम्पोरियो’ शोरुम

काठमाडौं । नेपालको अग्रणी फुल्ली भिट्रिफाइड टाइल ब्रान्ड ‘लामिनार’ ले काठमाडौँ उपत्यकाभित्र थप दुईवटा एम्पोरियो डिलर शोरुमहरू सञ्चालनमा ल्याएको छ । लामिनारले काठमाडौँको शङ्खरापुर नगरपालिका, साङ्खुस्थित सुपर सप्लायर्स प्रालि र … पूरा पढ्नुहोस् »

१ सय ३ खर्बको अर्थतन्त्र लेखेर समृद्धि आउँदैन : सांसद राणा

काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद विदुषी राणाले राष्ट्रिय योजना आयोगद्वारा प्रश्तावित १६ औँ योजनाको लक्ष्य र कार्यान्वयनको पक्षमाथि प्रश्न उठाएकी छिन् । प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिको सोमबार … पूरा पढ्नुहोस् »

गणेश नेपालीको आमालाई पूर्वमन्त्री बस्नेतबाट एक लाख सहयोग

पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले गणेश नेपालीकी आमालाई एक लाख रुपैयाँ सहयोग गरेका छन्। आज बस्नेतले नेपालीकी आमालाई नगद १ लाख सहयोग गरेका हुन्। मुगु घर भएका २५ … पूरा पढ्नुहोस् »

मुख्यमन्त्री बानियाँद्वारा श्री चक्रज्योति माध्यमिक विद्यालयको नवनिर्मित भवन उद्घाटन

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री तथा नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यता एवम् सामाजिक बिकास मन्त्री कन्चनचन्द्र बादे श्रेष्ठ र सामाजिक बिकास मन्त्रालयका सचिव खुबिरम अधिकारीको विशिष्ट … पूरा पढ्नुहोस् »

जनता एग्रोमा ५ करोड रुपैयाँ संस्थागत लगानी थपिने

काठमाडौं । प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्ने प्रक्रियामा रहेको जनता एग्रो एण्ड फरेस्ट्री लिमिटेडले संस्थागत लगानीकर्ताको लगानीसम्बन्धी प्रस्ताव स्वीकृत गर्ने र पुँजी पुनः निर्धारण गर्ने निर्णय गरेको छ । … पूरा पढ्नुहोस् »

बागमती प्रदेश सरकारद्धारा विपद् तयारीका लागि साढे दुई करोडभन्दा बढिको उद्धार सामग्री हस्तान्तरणा

काठमाडौं । बागमती प्रदेश सरकारले विपद्को पूर्वतयारीलाई सुदृढ बनाउन नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई रु दुई करोड ४७ लाख १२ हजार ३१० बराबरका उद्धार सामग्री तथा उपकरण … पूरा पढ्नुहोस् »

व्यवसायीसँग समन्वय र सहकार्य गर्दै यातायात क्षेत्रका समस्या क्रमिक रूपमा समाधान गर्न प्रतिबद्ध : मुख्यमन्त्री बानियाँ

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सार्वजनिक यातायात क्षेत्रमा देखिएका बहुआयामिक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन्। उनले यातायात व्यवसायीसँग सहकार्य गर्दै ट्राफिक व्यवस्थापन, सडक दुर्घटनापछि … पूरा पढ्नुहोस् »

विराटनगरको भाटभटेनी सुपरमार्केट ११ महिनापछि पुनः सञ्चालनमा

विराटनगर । ‘जेनजी’ आन्दोलनका क्रममा आगजनी र तोडफोडबाट पूर्ण रूपमा क्षति भएको भाटभटेनी सुपर मार्केटको विराटनगर शाखा शनिबारदेखि पुनः सञ्चालनमा आएको छ । गत वर्षको भदौ २३ र २४ गते … पूरा पढ्नुहोस् »