युक्रेनमा जेलेन्स्कीविरुद्ध प्रदर्शन

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रक्षामन्त्री मिखाइलो फेदोरोभलाई हटाउने निर्णय गरेपछि नागरिक समाजमा व्यापक असन्तुष्टि देखिएको छ । यस निर्णयको सांसदहरूले पनि विरोध गरेका छन्। बिहीबार बिहान राजधानी किभसहित युक्रेनका विभिन्न … पूरा पढ्नुहोस् »

आजदेखि ४०५ स्थानीय तहमा जग्गाको कित्ताकाट रोकियो

काठमाडौँ । भूमिको वर्गीकरण सम्पन्न नगरेका देशभरका ४०५ स्थानीय तहमा आजदेखि जग्गाको कित्ताकाट रोकिएको छ। भूउपयोग नियमावलीअनुसार असार मसान्तसम्म भूमिको वर्गीकरण पूरा नगरेका स्थानीय तहमा साउन १ गतेदेखि जग्गाको कित्ताकाट … पूरा पढ्नुहोस् »

मुख्यमन्त्री बानियाँको अध्यक्षतामा मन्त्रिपरिषद् बैठक सम्पन्न , विकास र सुशासनका महत्वपूर्ण निर्णय

हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको अध्यक्षतामा आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, हेटौंडामा मन्त्रिपरिषद् बैठक सम्पन्न भएको छ। बैठकमा प्रदेश सरकारका मन्त्रीहरू, मुख्य सचिव तथा सम्बन्धित उच्च अधिकारीहरूको … पूरा पढ्नुहोस् »

सरकार र निजी क्षेत्र बीच प्रभावकारी समन्वय संयन्त्र आवश्यकः सांसद राणा

काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद एवं उद्यमी विदुषी राणाले निजी क्षेत्र र सरकारबीच विद्यमान खाडल पुर्नका लागि एक प्रभावकारी समन्वय संयन्त्रको आवश्यकता रहेको बताएकी छिन् । सिंहदरबारस्थित … पूरा पढ्नुहोस् »

पुँजी बजारलाई आर्थिक विकासको इन्जिनका रूपमा विकास गर्न काम गरौं− सांसद राणा

काठमाण्डौं । अर्थसमिति सदस्य सांसद विदुषी राणाले पुँजी बजारलाई केवल सेयर किनबेच गर्ने माध्यमका रूपमा मात्र नहेरी मुलुकको समग्र आर्थिक विकासको इन्जिनका रूपमा विकास गर्नुपर्ने बताएकी छन्। अर्थ समितिको बैठकमा … पूरा पढ्नुहोस् »

रौतहटमा एक युवाले गरे आत्मदाहको प्रयास

रौतहट । रौतहटमा एक युवकले आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका छन्। मंगलबार राति करिब १ बजे गरुडा नगरपालिका–९ गम्हरियाका २८ वर्षीय गौतम कुमार सहनीले आफ्नै शरीरमा पेट्रोल छर्केर … पूरा पढ्नुहोस् »

आफ्नै संस्थाका कार्यक्रम निर्देशकलाई स्वर्णिमले बनाए वाणिज्य बैंकको सञ्चालक

काठमाडौँ । अर्थमन्त्री स्वर्णिम वाग्लेले आफ्नै संस्थाकी कार्यक्रम निर्देशकलाई राष्ट्रिय वाणिज्य बैंकको सञ्चालक बनाएका छन् । शुक्रबार मन्त्रीस्तरीय निर्णय गर्दै वाग्लेले उनलाई अर्थ मन्त्रालयको तर्फबाट बैंकको सञ्चालकमा आस्था भट्टलाई नियुक्त … पूरा पढ्नुहोस् »

मधेशका पूर्वप्रदेश प्रमुख अहिराज जबरजस्ती करणी मुद्दामा दोषी ठहर

काठमाडौं । मधेश प्रदेका पूर्वप्रदेश प्रमुख राजेश अहिराज(राजेश झा) जबरजस्ती करणी (बलात्कार( मुद्दामा दोषी ठहर भएका छन् । सोमबार काठमाडौं जिल्ला अदालतमा न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले अहिराजलाई दोषी ठहर गरेको … पूरा पढ्नुहोस् »

बुधबारदेखि सिलिन्डरभरि ग्यास किन्न पाइने

काठमाडौं । नेपाल आयल निगमले बुधबारदेखि भरी सिलिन्डर ग्यास १४.२ केजी बिक्री गर्ने निर्णय गरेको छ । यसअघि निगमले २९ फागुनबाट ७.१ केजी मात्र (आधा सिलिन्डर) ग्यास बिक्री वितरण गर्दै … पूरा पढ्नुहोस् »

नागरिक एपमा ‘रक्त सूचना’ पोर्टल थप, देशभरको रगतको उपलब्धता अब एकै ठाउँबाट हेर्न सकिने

काठमाडौं । अब नागरिक एपमार्फत देशभर उपलब्ध रगतको विवरण हेर्न सकिने भएको छ । नागरिक एपमा ‘रक्त सूचना’ पोर्टल थपिएसँगै प्रयोगकर्ताले विभिन्न रक्तसञ्चार केन्द्रमा कुन रक्त समूहको रगत कति युनिट … पूरा पढ्नुहोस् »