राष्ट्रसंघको चेतावनी,दक्षिण सुडानमा ७२ लाख नागरिक खाद्य संकटमा

काठमाडौं । संयुक्त राष्ट्रसङ्घले शुक्रबार द्वन्द्वग्रस्त दक्षिण सुडानमा ७० लाखभन्दा बढी मानिसहरूलाई खाद्यान्न सहयोगको आवश्यकता रहेको चेतावनी दिएको छ। संयुक्त राष्ट्रसङ्घको विश्व खाद्य कार्यक्रमले विश्वको ‘सबैभन्दा कान्छो’ सार्वभौम राष्ट्रमा ‘खतरनाक … पूरा पढ्नुहोस् »

माग्नेको भेषमा काठमाडौंमा बालिका अपहरणको प्रयास

काठमाडौं । काठमाडौंमा माग्नेको भेषमा बालिका अपहरणको प्रयास भएको छ । आज बिहान काठमाडौंको मनोहरामा एक पुरुष माग्नेको भेषमा घरमा पुगेर खेलिरहेकी बालिकाको अपहरणको प्रयास गरेको प्रहरीले जनाएको छ । … पूरा पढ्नुहोस् »

शुक्रबारदेखि दोस्रो भक्तपुर औद्योगिक प्रवद्र्धन व्यापार मेला–२०८३ हुँदै

भक्तपुर । “हस्तकला, मौलिक संस्कृति र दिगो पर्यटन–विकसित र व्यवसायिक भक्तपुर हाम्रो चिन्तन” भन्ने नाराका साथ शुक्रबारदेखि “दोस्रो भक्तपुर औद्योगिक प्रवद्र्धन व्यापार मेला–२०८३” हुने भएको छ । भक्तपुर उद्योग वाणिज्य … पूरा पढ्नुहोस् »

खेलकुदले युवालाई स्वस्थ, अनुशासित, आत्मविश्वासी र सक्षम बनाउँछ : मुख्यमन्त्री बानियाँ

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले खेलकुद क्षेत्र युवाको भविष्य निर्माण गर्ने महत्वपूर्ण आधार भएको बताएका छन्। रनिङ सिल्ड उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले खेलकुदले युवालाई स्वस्थ, अनुशासित, आत्मविश्वासी … पूरा पढ्नुहोस् »

बजेट भाषण शुक्रबार अपराह्न ४ बजे

काठमाडौं । आगामी आर्थिक वर्षको बजेट यही जेठ १५ गते (शुक्रबार) अपराह्न ४ बजे प्रस्तुत हुने भएको छ । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आर्थिक … पूरा पढ्नुहोस् »

सरकार हाम्रो पक्षमा छ कि छैन ? : साना उद्योगी व्यवसायी

काठमाडौं । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक हुन केही दिन बाँकी रहँदा विभिन्न क्षेत्रका उद्योगी–व्यवसायीहरूले सरकारको कर नीति, नियमन प्रणाली, धरपकड शैली र नीतिगत अस्थिरताप्रति तीव्र असन्तुष्टि जनाएका छन्। मंगलबार … पूरा पढ्नुहोस् »

एलजी इलेक्ट्रोनिक्सको नयाँ ‘डुअलकुल एयर कन्डिसनर’

काठमाडौं । एलजी इलेक्ट्रोनिक्सले सीजी इलेक्ट्रोनिक्ससँगको साझेदारीमा नयाँ डुअलकुल इन्भर्टर रेसिडेन्सियल एयर कन्डिसनर ९आरएसी० शृंखला औपचारिक रूपमा सार्वजनिक गरेको छ। होटल विभान्त, काठमाडौंमा विशेष कार्यक्रम आयोजना गरी यो उपकरण सार्वजनिक … पूरा पढ्नुहोस् »

फिन इलेक्ट्रो–टेक २०२६ जेठ २२ गतेदेखि २५ गतेसम्म आयोजना हुने

काठमाण्डौं । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा विद्युत, इलेक्ट्रोनिक्स, सञ्चार, सूचना प्रविधि तथा वैकल्पिक ऊर्जा क्षेत्रसँग सम्बन्धित अन्तर्राष्ट्रिय स्तरको बृहत् प्रदर्शनी ”फिन इलेक्ट्रो–टेक २०२६“ जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौंस्थित … पूरा पढ्नुहोस् »

मनसुन प्रतिकार्यका लागि यस वर्ष २६ हजार सुरक्षाकर्मी परिचालन गरिँदै

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यस वर्षको मनसुनमा हुनसक्ने सम्भावित विपद् प्रतिकार्यको योजना सार्वजनिक गरेको छ । कार्यकारी समितिको ३४ औँ बैठकबाट स्वीकृत कार्ययोजना प्राधिकरणले सार्वजनिक … पूरा पढ्नुहोस् »

काठमाडौँको गोकर्णेश्वरमा बर्डफ्लु पुष्टि

काठमाडौँ । काठमाडौँको गोकर्णेश्वर नगरपालिकाको ३ वटा वडामा बर्डफ्लु पुष्टि भएको छ । नगरपालिकाका अनुसार वडा नम्बर २, ३ र ४ मा ‘हाइली प्याथोजेनिक एभियन इन्फ्लुएन्जा’को सङ्क्रमण भेटिएको पुष्टि भएको … पूरा पढ्नुहोस् »