युद्धविरामका बीच अमेरिकाले गर्‍यो इरानमा आक्रमण

काठमाडौं । जारी युद्धविरामका बीच अमेरिकी सेनाले दक्षिणी इरानमा नयाँ आक्रमण गरेको छ । अमेरिकी सेनाका अनुसार इरानी मिसाइल राखिएका ठाउँ र समुद्री सुरुङ माइन राख्ने प्रयास गरिरहेका डुंगाहरूलाई लक्षित … पूरा पढ्नुहोस् »

अपी पावरको दुई दशक, नवीकरणीय ऊर्जामा अब्बल

नेपालको ऊर्जा विकास यात्रामा निजी क्षेत्रको भूमिका महत्वपूर्ण मान्न सकिन्छ । विशेषगरी पछिल्लो दुई दशकमा देशको विद्युत् विस्तारमा निजी क्षेत्रले टेवा पुर्‍याइ रहेको छ । यही परिवेशमा स्थापित एक कम्पनी … पूरा पढ्नुहोस् »

जगतगुरु शंकराचार्यले गरे चन्द्रागिरिस्थित भालेश्वर महादेव मन्दिरमा दर्शन

काठमाडौं । दक्षिणाम्नाय शृङ्गेरी शारदा पीठका पीठाधीश्वर अनन्तश्रीविभूषित जगद्गुरु शंकराचार्य श्री श्री विधुशेखर भारती महास्वामीजीले सोमबार चन्द्रागिरिस्थित भालेश्वर महादेव मन्दिरमा दर्शन तथा पूजा अर्चना गरेका छन् । जगद्गुरु शंकराचार्यलाई चन्द्रागिरि … पूरा पढ्नुहोस् »

साफ महिला च्याम्पियनसिपमा नेपालको विजयी सुरुवात

काठमाडौं । भारतमा सुरु भएको साफ महिला च्याम्पियनसिप फुटबलमा नेपालले विजयी सुरुवात गरेको छ । सोमबार गोवाास्थित जवहरलाल नेहरु स्टेडियममा भएको खेलमा नेपालले भुटानलाई १-० ले पराजित गरेको हो । … पूरा पढ्नुहोस् »

सरकारले सहकारी बेथिति जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने

काठमाण्डौं । सहकारीको बेथिति जाँचबुझ आयोगले केही समय अगाडि सरकारलाई बुझाएको प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । मन्त्रिपरिषद् बैठकका निर्णय … पूरा पढ्नुहोस् »

आर्थिक रूपान्तरणका लागि एफएनसीसीआईद्वारा आगामी बजेटका लागि सुझाव पेस

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले आर्थिक वर्ष २०८३।८४ को बजेटका लागि सरकारलाई विस्तृत सुझाव पेस गरेको छ । महासंघले सुशासन, डिजिटल सेवा प्रवाह, राजस्व प्रणालीमा सुधार, र लगानी प्रवर्द्धन … पूरा पढ्नुहोस् »

हिमालयन लिटरेचर फेस्टिभलले एनसेलको सहकार्यमा विश्वका दिग्गज साहित्यिक व्यक्तित्वलाई नेपाल ल्याउने

काठमाण्डौं । हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स वर्कशप २०२६’का आयोजकहरूले दक्षिण एशियाका प्रमुख अन्तर्राष्ट्रिय साहित्यिक जमघटहरूमध्ये एकको आगामी संस्करणको औपचारिक घोषणा गरेका छन्। यस महोत्सवमा नेपाल तथा विश्वका प्रतिष्ठित कवि, … पूरा पढ्नुहोस् »

पञ्चकन्या माई हाइड्रोपावरको प्लान्ट सञ्चालनमा

काठमाडौं । पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडबाट सञ्चालित अप्पर माई जलविद्युत आयोजनाको प्लान्ट सञ्चालनमा आएको छ। ९.९८ मे.वा को अप्पर माई जलविद्युत आयोजनाको टनेल आउटलेटमा रहेको मेल होलमा गत वैशाख ७ … पूरा पढ्नुहोस् »

इरानसँगको सम्झौतामा हतार नगर्न ट्रम्पको निर्देशन

अमेरिकी राष्ट्रपति डोनाल्ड इरानसँगको सम्भावित युद्धविराम तथा आणविक सम्झौतामा हतार नगर्न आफ्ना प्रतिनिधिलाई निर्देशन दिएका छन्। सम्झौता लगभग अन्तिम चरणमा पुगेको बताइसकेका ट्रम्पले अहिले फेरि अझै धेरै विषयमा सहमति बाँकी … पूरा पढ्नुहोस् »

प्रिमियर डिस्टिलरीको नयाँ ब्राण्ड एट पिक्स् सार्वजनिक

नेपालको अग्रणी डिस्टिलरी कम्पनी, प्रिमियर डिस्टिलरी लिमिटेडले ८ पीक्स नामक नयाँ ब्राण्ड बजारमा औपचारिक रुपमा सार्वजनिक गरेको छ । द हिमालयन रिजर्भ ब्लेन्डेड ह्विस्की, ओल्ड मंक ७ वर्षे रम, ओल्ड … पूरा पढ्नुहोस् »