अमेरिका र इरान ६० दिने युद्धविराम सम्झौताको नजिक

काठमाडौं । अमेरिका र इरानबीच जारी तनाव कम गर्ने प्रयासस्वरूप ६० दिनसम्म युद्धविराम विस्तार गर्ने सम्भावित सहमतितर्फ वार्ता अघि बढिरहेको प्रतिवेदन सार्वजनिक भएको छ । कूटनीतिक स्रोतहरूका अनुसार दुवै पक्ष … पूरा पढ्नुहोस् »

सामसङ नेपालको ‘सेभिङ डे’ अफर, होम अप्लायन्स खरिदमा २३ प्रतिशतसम्म छुट

काठमाडौं । सामसङ नेपालले सामसङ ‘सेभिङ डे’ अफर घोषणा गरेको छ । जसअन्तर्गत वासिङ मेसिन र रेफ्रिजरेटरमा उत्कृष्ट छुट पाउनुका साथै मासिक किस्तामा खरिद विकल्प उपलब्ध छ। यो अफर बजेट … पूरा पढ्नुहोस् »

मानिसमा बढ्दो तनाव र विभिन्न स्वास्थ्य समस्यालाई न्यूनीकरण गर्न योग प्रभावकारी माध्यम बन्न सक्नेछ : मुख्यमन्त्री बानियाँ

भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिका लाई “योग नगर” घोषणा गरिएको अवसरमा आयोजित कार्यक्रममा प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले स्वस्थ, अनुशासित र सकारात्मक समाज निर्माणका लागि … पूरा पढ्नुहोस् »

समुदाय प्रहरी साझेदारी शान्तिपूर्ण एवं सुरक्षित समाजकालागि जेष्ठ नागरिक सम्बन्धि कार्यक्रम सम्पन्न

भक्तपुर । सुर्यबिनायक नगरपालिका वडा नं ३ मा अवस्थित प्रहरी कार्यालय बालकोटले आयोजना गरीएको जेष्ठ नागरिक सम्वन्धि समुदाय प्रहरी साझेदारी शान्ति पूर्ण एवं सुरक्षित समाजका लागि भन्ने जनचेतनामुलक कार्यक्रम सम्पन्न … पूरा पढ्नुहोस् »

समाजसेवी मीनबहादुर गुरुङको सहयोगमा किओच काठमाडौं बाल अस्पतालको भवन हस्तान्तरण

काठमाडौं । काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच) को बाल अस्पतालको नवनिर्मित पश्चिमतर्फको भवन हस्तान्तरण गरिएको छ । बूढानीलकण्ठ नगरपालिका ७ हेपाली हाइटमा रहेको अस्पतालको उक्त भवन नेपालका सफल व्यवसायी, … पूरा पढ्नुहोस् »

सार्वजनिक सवारी दर्ता रोक्का गर्ने निर्णय पुनर्विचार गर्न चेम्बर अफ कमर्सको आग्रह

काठमाण्डौं । नेपाल चेम्बर अफ कमर्सले सार्वजनिक सवारी साधनको दर्ता रोक्का गर्ने सरकारको निर्णयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। यातायात व्यवस्था विभागले एक सूचना जारी गर्दै “सार्वजनिक सवारीको वैज्ञानिक व्यवस्थापन … पूरा पढ्नुहोस् »

नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा सुरकृष्ण वैद्य र कोषाध्यक्षमा मनिषलाल प्रधान विजयी

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा सुरकृष्ण वैद्य र कोषाध्यक्षमा मनिषलाल प्रधान विजयी भएका छन् । शुक्रबार सम्पन्न निर्वाचनको अन्तिम परिणामअनुसार वैद्य र प्रधान भारी मतान्तरले विजयी भएका … पूरा पढ्नुहोस् »

भुवनलाई सूर्य नेपाल च्यालेन्जको उपाधि

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२५–२६ अन्तर्गत सातौँ प्रतियोगिता सूर्य नेपाल च्यालेन्जको उपाधि भुवन नगरकोटीले जितेका छन् । शुक्रबार इभन–पार ६८ खेल्दै समग्रमा ११–अन्डर २६१ सहित दिनेश प्रजापति र … पूरा पढ्नुहोस् »

गोल्यान ग्रुपको पाँचतारे होटलको लागत ६६ प्रतिशतले बढ्यो

काठमाडौं । गोल्यान ग्रुपको वेदा हस्पिटालिटीले लुम्बिनीमा निर्माण गरिरहेको पाँचतारे होटल परियोजनाको लागत ६६ प्रतिशतले बढेको छ । सुरुमा ४ अर्ब ६ करोड रुपैयाँ अनुमान गरिएको परियोजनाको कुल लागत संशोधनपछि … पूरा पढ्नुहोस् »

१९औं दरबारमार्ग स्ट्रिट फेस्टिभल जेठ ९ गते आयोजना हुने

काठमाण्डौं । दरबारमार्गमा आगामी जेठ ९ गते १९औं दरबारमार्ग स्ट्रिट फेस्टिभल आयोजना हुने भएको छ। यस वर्ष एक्सट्रिम इनर्जी ड्रिङ्कुको मुख्य प्रायोजनमा यो उत्सवलाई एक्सट्रिम स्याटर्डेका रूपमा मनाइने भएको हो। … पूरा पढ्नुहोस् »