गोल्यान ग्रुपको पाँचतारे होटलको लागत ६६ प्रतिशतले बढ्यो

काठमाडौं । गोल्यान ग्रुपको वेदा हस्पिटालिटीले लुम्बिनीमा निर्माण गरिरहेको पाँचतारे होटल परियोजनाको लागत ६६ प्रतिशतले बढेको छ । सुरुमा ४ अर्ब ६ करोड रुपैयाँ अनुमान गरिएको परियोजनाको कुल लागत संशोधनपछि … पूरा पढ्नुहोस् »

१९औं दरबारमार्ग स्ट्रिट फेस्टिभल जेठ ९ गते आयोजना हुने

काठमाण्डौं । दरबारमार्गमा आगामी जेठ ९ गते १९औं दरबारमार्ग स्ट्रिट फेस्टिभल आयोजना हुने भएको छ। यस वर्ष एक्सट्रिम इनर्जी ड्रिङ्कुको मुख्य प्रायोजनमा यो उत्सवलाई एक्सट्रिम स्याटर्डेका रूपमा मनाइने भएको हो। … पूरा पढ्नुहोस् »

कालोसूचीमा पर्ने खतरा बढ्यो

काठमाण्डौं । नेपाल राजनीतिक रूपमा जति सङ्कटग्रस्त अवस्थामा छ, त्योभन्दा कैयौँ गुणा सङ्कट आर्थिक क्षेत्रमा छ । महँगी, भ्रष्टाचार मूल्यवृद्धि जस्ता आर्थिक दिवालियाको शिकार भएको वर्षौँ भइसक्दा पनि सरकार यसलाई … पूरा पढ्नुहोस् »

एक न्यायाधीशको टिप्पणीले जन्माएको ‘ककरोच जनता पार्टी’

काठमाडौं । भारतमा एउटा सामान्य ठट्टाले अनपेक्षित मोड लियो । ३० वर्षीय अभिजित दिपकेले पछिल्लो ७२ घण्टामा मुस्किलले मात्र निन्द्रा लिन पाएका छन् । अमेरिकाको बोस्टन विश्वविद्यालयबाट हालै जनसम्पर्क विषयमा … पूरा पढ्नुहोस् »

विपक्षीको विरोधका बीच वैकल्पिक विकास वित्त परिचालन विधेयक पारित

काठमाडौं । प्रतिनिधिसभाबाट ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ पारित भएको छ । बिहीबार प्रतिनिधिसभा बैठकले विधेयकलाई बहुमतले पारित गरेको हो । बैठकमा अर्थमन्त्री डा. वाग्लेले ‘वैकल्पिक विकास वित्त परिचालन … पूरा पढ्नुहोस् »

विद्युत् नियमन आयोगमा अध्यक्ष र सदस्य नियुक्तिका लागि आवेदन आह्वान

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विद्युत् नियमन आयोगको अध्यक्ष र सदस्य नियुक्तिका लागि आवेदन आह्वान गरेको छ । मन्त्रालयले बिहीबार सार्वजनिक सूचना जारी गर्दै आयोगका रिक्त एक अध्यक्ष … पूरा पढ्नुहोस् »

फोनपोइन्ट्सको ‘२.२ उत्सव’मा उत्साहजनक सहभागिता, विशेष डिलहरू जेठ १४ सम्म जारी

काठमाडौं । नेपालको पहिलो डिजिटल रिवाड्र्स प्लेटफर्म फोनपोइन्ट्सले आफ्नो दोस्रो वार्षिकोत्सवको अवसरमा आयोजित ‘२.२ उत्सव’मा प्रयोगकर्ताहरूको अभूतपूर्व सहभागिता रहेको जनाएको छ। मुख्य एनिभर्सरी डे मा हजारौं प्रयोगकर्ताले मात्र २ पोइन्ट्सबाट … पूरा पढ्नुहोस् »

परियोजनामा आधारित कर्जा लागु गर्न सांसद राणाको माग

काठमाण्डौं । रास्वपा सांसद विदुषी राणाले धितोमा आधारित कर्जा प्रणालीबाट परियोजनामा आधारित कर्जा प्रणालीतर्फ जानुपर्ने माग गरेकी छन्। प्रतिनिधिसभाको आकस्मिक समयमा उनले यस्तो माग गरेकी हुन्। उनले बैंक तथा वित्तीय … पूरा पढ्नुहोस् »

बाल अस्पताललाई भाटभटेनी सुपरमार्केटका अध्यक्ष गुरुङद्धारा ७१ करोड बढी सहयोग

काठमाडौँ । भाटभटेनी सुपरमार्केटका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच) बाल अस्पतालका लागि ७१ करोड रुपैयाँभन्दा बढी आर्थिक सहयोग गरेका छन्। गुरुङले किओच बाल … पूरा पढ्नुहोस् »

उद्योग वाणिज्य महासंघ निर्वाचनः वरिष्ठ उपाध्यक्षमा ५ जना कोषाध्यक्षमा ३ जनाको भिडन्त

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघमा शुक्रबार वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्षको निर्वाचन हुने भएको छ । महासंघले ६०औं साधारणसभा एवं निर्वाचनबाट नयाँ नेतृत्व (अध्यक्ष) भने पाइसकेको छ । तर संशोधित … पूरा पढ्नुहोस् »