विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय

काठमाडौँ । सरकारले काठमाडौँ उपत्यका नदी किनारका बस्तीबाट विस्थापित परिवार रुजू गरी प्रतिपरिवार रु २५ हजार पुनर्स्थापना बापत एकमुष्ट रकम दिने निर्णय गरेको छ । मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त … पूरा पढ्नुहोस् »

आत्महत्या दुरुत्साहनमा कारबाही गर्न रास्वपा सांसद पाठकको माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद देवराज पाठकले आत्महत्या दुरुत्साहनमा कारबाहीको माग गरेका छन् । दार्चुलाको व्यास गाउँपालिकास्थित सम्पाल माध्यमिक विद्यालयका प्रधानाध्यापक बलदेवसिंह धामीले आफूमाथि बलात्कार आरोप लगाएर फसाउने … पूरा पढ्नुहोस् »

स्कटल्याण्डमाथि नेपालको सानदार जित

काठमाण्डौं । आइसिसी विश्वकप लिग २ को शीर्ष स्थानमा रहेको स्कटल्याण्डमाथि नेपालले विजय हासिल गरेको छ। त्रिवि मैदान कीर्तिपुरमा सोमबार नेपालले स्कटल्याण्डमाथि ६ विकेटको सानदार जित निकालेको हो। १९५ रनको … पूरा पढ्नुहोस् »

शैक्षिक परामर्श क्षेत्रलाई सामूहिक रूपमा बदनाम नगर्न ईक्यानको चेतावनी

काठमाडौँ । नेपाल शैक्षिक परामर्श संघ (ईक्यान) ले हाल विभिन्न शैक्षिक परामर्श संस्थामाथि भइरहेको अनुगमन, छापा, धरपकड तथा नियन्त्रणका गतिविधिप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। आइतबार जारी गरिएको प्रेस … पूरा पढ्नुहोस् »

पञ्चकन्या ग्रुपको १४ प्रतिशतले व्यापार बढ्दा साढे ६ अर्बको कारोबार

काठमाडौं । पञ्चकन्या ग्रुपको व्यापार र नाफा मार्जिनमा उल्लेखनीय सुधार देखिएको छ । स्टिलदेखि प्लास्टिकसम्मको व्यापार बढ्दा सन् २०२५ मा ग्रुपको कारोबार १४.२६ प्रतिशतले बढेको छ । बजारमा छाएको मन्दीबीच … पूरा पढ्नुहोस् »

सहकारी बैंकको सञ्चालकमा ६ प्रदेशमा निर्विरोध, बागमतीमा निर्वाचन हुने

काठमाडौँ । राष्ट्रिय सहकारी बैंक लिमिटेडको सञ्चालक समिति र लेखा सुपरीवेक्षण समितिको निर्वाचनका लागि छ प्रदेशका सञ्चालक निर्विरोध निर्वातिच भएका छन् । निर्वाचनका क्रममा लेखा सुपरीवेक्षण समितिमा एक जना संयोजकसहित … पूरा पढ्नुहोस् »

नेपाल उद्योग व्यापार महासंघद्वारा एमआरपी कार्यान्वयनका समस्या समाधान गर्न माग

काठमाडौं । नेपाल उद्योग व्यापार महासंघले अधिकतम खुद्रा बिक्री मूल्य (एमआरपी) कार्यान्वयनका क्रममा देखिएका समस्याहरू तत्काल समाधान गर्न सरकारसँग माग गरेको छ । आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा महासंघले यस्तो … पूरा पढ्नुहोस् »

हालै सार्वजनिक गरेको ‘६ स्तम्भ, ६० पहल’ सहितको राष्ट्रिय खाकालाई समेट्न अर्थमन्त्रीलाई महासंघको सुझाव

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले आगामी आर्थिक वर्ष २०८३।८४ को बजेट केवल वार्षिक दस्ताबेज मात्र नभई नेपाली अर्थतन्त्रको इतिहासमा ‘टर्निङ पोइन्ट’ हुने गरी रूपान्तरणकारी हुनुपर्ने सुझाव सरकारलाई दिएको छ … पूरा पढ्नुहोस् »

प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध ७ उजुरी

काठमाडौँ । प्रस्तावित प्रधानन्यायाधीश डा मनोज शर्माविरुद्ध संसदीय सुनुवाइ समितिमा ७ उजुरी परेका छन् । सङ्घीय संसद् सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीले शनिबार साँझसम्म ७ उजुरी परेको जानकारी दिए । … पूरा पढ्नुहोस् »

हिमाली पालिका उमाकुण्ड पूर्ण खोपयुक्त घोषित

रामेछाप । रामेछापको दुर्गम हिमाली गाउँपालिका उमाकुण्ड पूर्ण खोप सुनिश्चित गाउँपालिका बनेको छ। विशेष कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा र जनस्वास्थ्य कार्यालय रामेछापका प्रमुख विभुकुमार झाले गाउँपालिकालाई पूर्ण … पूरा पढ्नुहोस् »