हालै सार्वजनिक गरेको ‘६ स्तम्भ, ६० पहल’ सहितको राष्ट्रिय खाकालाई समेट्न अर्थमन्त्रीलाई महासंघको सुझाव

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले आगामी आर्थिक वर्ष २०८३।८४ को बजेट केवल वार्षिक दस्ताबेज मात्र नभई नेपाली अर्थतन्त्रको इतिहासमा ‘टर्निङ पोइन्ट’ हुने गरी रूपान्तरणकारी हुनुपर्ने सुझाव सरकारलाई दिएको छ … पूरा पढ्नुहोस् »