सरकार हाम्रो पक्षमा छ कि छैन ? : साना उद्योगी व्यवसायी
काठमाडौं । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक हुन केही दिन बाँकी रहँदा विभिन्न क्षेत्रका उद्योगी–व्यवसायीहरूले सरकारको कर नीति, नियमन प्रणाली, धरपकड शैली र नीतिगत अस्थिरताप्रति तीव्र असन्तुष्टि जनाएका छन्। मंगलबार … पूरा पढ्नुहोस् »















