नेपाल आएकी सगुन पाण्डेले तीन दिनदेखि पाइनन् आफ्नो लगेज, एयरपोर्टमा चरम लापरवाही

काठमाडौं । वैदेशिक रोजगारीबाट फर्किएका एक नेपाली नागरिकले काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आफू ठगिएको गुनासो गर्दै फेसबुकमा लेखेपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले समस्या सम्बोधन गर्न सम्बन्धित निकायलाई … पूरा पढ्नुहोस् »

नासु प्रेमिका कुटिएको विरोधमा अदालतमा कर्मचारीको हड्तालका कारण न्याय सम्पादन अवरुद्ध

काठमाडौं । ललितपुर जिल्ला अदालतमा कार्यरत कर्मचारी प्रेमिका तामाङलाई कानून व्यवासायी अमिर लामिछानेले हातपात गरेको विरोधम आइतबार देशभरका अदालतमा कर्मचारीले हड्ताल गरेका छन् । चारवटा कर्मचारी संगठनहरुको आह्वानमा आइतबार विहान … पूरा पढ्नुहोस् »

यमनमा ड्रोन आक्रमणमा चार जना सैनिकको मृत्यु

एडेन । हुथी मिलिसियाले गरेको ड्रोन आक्रमणमा बिहीबार दक्षिणी प्रान्त धालियामा चार यमनी सरकारी सैनिकको मृत्यु भएको एक सैनिक अधिकारीले सिन्ह्वालाई बताएका छन् । हुथी मिलिशियाले विस्फोटक पदार्थले भरिएको ड्रोन … पूरा पढ्नुहोस् »

प्रकाश सपुत भन्छन्- मानसिक रुपमा विक्षिप्त बनाएको छ

काठमाडौं ।गायक प्रकाश सपुतमाथि रोमानिया कन्सर्टमा एक नेपाली युवकले बोतल प्रहार गरे। यो घटनाको निकै आलोचना भयो । पछि ती युवकले खुट्टा ढोगेरै माफी मागे भने सपुतले पनि माफी दिए … पूरा पढ्नुहोस् »

साउदी अरबको अमेरिकी दूतावास बाहिर गोली चल्दा नेपाली सुरक्षागार्डको मृत्यु

काठमाडौं । साउदी अरबको जेद्दास्थित अमेरिकी वाणिज्य दूतावास बाहिर गोली चल्दा एक नेपाली सुरक्षागार्डको मृत्यु भएको छ । अल जजिराका अनुसार यो घटना बुधबार भएको हो । समाचार अनुसार कारमा … पूरा पढ्नुहोस् »

सीआईबीले भन्यो– सरकारी लिखत कीर्तेमा हदम्याद लागू हुँदैन, मुलुकी ऐन २०२० अनुसार कारबाही हुन्छ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ललिता निवास जग्गा प्रकरणमा मुलुकी ऐन २०२० अनुसार सरकारी लिखत कीर्तेमा हदम्याद लागू नहुने बताएको छ । ललिता निवास जग्गा प्रकरणमा … पूरा पढ्नुहोस् »

भाटभटेनी सुपरमार्केटका सञ्चालक गुरुङ पक्राउ

काठमाडौँ । भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ पक्राउ परेका छन् । ललिता निवास प्रकरणमा अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले भाटभटेनी सुपरमार्केटका सञ्चालक गुरुङलाई मंगलबार पक्राउ गरेको … पूरा पढ्नुहोस् »

अनलाइन जुवा खेलाउने गरेको आरोपमा एक युवतीसहित चार पक्राउ

काठमाडौं । प्रहरीले अनलाइनमार्फत सट्टेबाजी गराउने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले काठमाडौंका विभिन्न ठाउँबाट राजा चौधरी नाम गरेका व्यक्तिसहित चारजनालाई पक्राउ गरेको हो । उनीहरूले विभिन्न अनलाइन क्यासिनो खेलहरूले खेलाएको … पूरा पढ्नुहोस् »

अख्तियारद्वारा शुद्धोधन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रूपन्देहीको शुद्धोधन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनन्तपाणि मरासिनीसमेत तीनजना विरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका प्रवक्ता भोला दाहालका अनुसार उनीहरूलाई … पूरा पढ्नुहोस् »

वानएक्स वेट प्रकरण : हिरासतबाट बल्छीले भने विज्ञापन गर्नु अवैध भन्ने थाहा थिएन

काठमाडौं । अनलाइन बेटिङ (सट्टेवाजी) वानएक्स वेटको प्रचार गरेको अभियोगमा हिरासतमा रहेका कलाकार मरिचमान श्रेष्ठ (बल्छी ध्रुवे) ले त्यसरी विज्ञापन गर्नु अवैध हो भन्ने थाहा नभएको जिकिर गरेका छन् । … पूरा पढ्नुहोस् »