नक्कली भुटानी शरणार्थी प्रकरण : थप १ जना पक्राउ

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा थप १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा आशिष बुढाथोकी रहेका छन् । बुढाथोकीलाई काठमाडौँको मण्डीखाटारबाट पक्राउ गरिएको हो । बुढाथोकी फरार … पूरा पढ्नुहोस् »

आरजु देउवा र सिटौलालाई पक्राउ गर्न गृहमन्त्रीले निर्देशन दिएको खबर झुटो : गृह मन्त्रालय

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेस नेतृ आरजु देउवा र नेता कृष्णप्रसाद सिटौलालाई पक्राउ गर्न उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको निर्देशन भन्ने समाचार झुटो भएको पाइएको छ । गृह … पूरा पढ्नुहोस् »

१७ वर्षीय किशोरबाट ३० वर्षीया महिला बलात्कृत

मोरङ । मोरङको लोहन्द्र खोलाको बगरमा एक जना महिला बलात्कृत भएकी छिन् । ३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा बेलबारी नगरपालिका–१ डेरा गरी बस्ने सुनसरी घर भएका १७ वर्षीय किशोरलाई … पूरा पढ्नुहोस् »

पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव ढकालविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव डा. प्रदीप ढकालविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता गरेको हो । उनीउपर १ करोड ४४ लाख ११ हजार ७८१ … पूरा पढ्नुहोस् »

सुदूरपश्चिममा लागुऔषध दुर्व्यसन मुख्य चुनौती, ११ महिनामा ७५४ जना पक्राउ

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय लागुऔषधको अवैध कारोबार, सेवन रदुर्व्यसनको अवस्था डरलाग्दोरुपमा बढेको पाइएको छ । आज मुलुकभर लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइरहँदा सुदूरपश्चिममा खासगरी कैलाली … पूरा पढ्नुहोस् »

गायक प्रकाश सपुतमाथि बोतल प्रहार ,राष्ट्रिय लोक दोहोरी प्रतिष्ठानको गम्भीर ध्यानाकर्षण

काठमाडौंँ । गायक प्रकाश सपुतमाथि रोमानियाको एक कार्यक्रममा भएको बोतल प्रहार घटना अत्यन्तै निन्दनीय र आमानवीय भएको लोक तथा दोहोरी गीत प्रतिष्ठानले बताएको छ । प्रतिष्ठानले सोमबार एक विज्ञप्ति जारी … पूरा पढ्नुहोस् »

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साढे ८ किलो चरेससहित एक जना पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साढे ८ किलो चरेससहित एक जना पक्राउ परेका छन् । टर्किस एयरको ७२७ नम्बरको उडानबाट इस्तान्बुल हुँदै स्वीजरल्याण्ड जान लागेका मोल्दोभाका नागरिक डेनिस कुसेरेवीलाई ८ … पूरा पढ्नुहोस् »

वान एक्स बेट पक्राउ परेका ८ जनालाई थप ५ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । काठमाडौं जिल्ला अदालतले वान एक्स बेट प्रवर्द्धन गरेको आरोपमा पक्राउ परेका ८ जना कलाकारलाई थप ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ । काठमाडौं जिल्ला अदालतले आइतबार यसअघि … पूरा पढ्नुहोस् »

पशुपति मन्दिरमा राखिएको सुनको जलहरी जाँच्न अख्तियार आयोग टोली आज पशुपतिनाथ

काठमाडौं । पशुपतिनाथ मन्दिरको ज्योतिर्लिङ्गमा राखिएको सुनको जलहरी जाँच्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली आज अपरान्ह तीन बजे पशुपतिनाथ मन्दिरमा जाने भएको छ । जलहरी राख्दा अनियमिमता भएको सूचना बाहिर … पूरा पढ्नुहोस् »

सुन जस्तो २ किलो धातु सहित एक जना पक्राउ

काठमाडौं । रुपन्देहीमा सशस्त्र प्रहरी बल नेपाल बीओपी बयरघाट रुपन्देहीले शनिबार मध्यराति लुम्बिनी सांस्कृतिक नगरपालिका १३ कालिदहबाट कार र चालक सहित सुन जस्तो २ किलो धातु बरामद गरेको छ । … पूरा पढ्नुहोस् »