रवि ओडले गरे प्रहरीसमक्ष आत्मसमर्पण

काठमाडौं । गायक तथा नेपाल आइडल सिजन–२ का विजेता रवि ओडले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् । वैवाहिक बलात्कारसम्बन्धी मुद्दा खेपिरहेका उनी बिहीबार आफैँ इलाका प्रहरी कार्यालय झलारी, कञ्चनपुरमा पुगेका हुन् … पूरा पढ्नुहोस् »

बत्तीसपुतलीमा युवकको हत्या

काठमाडौं । काठमाडौंको बत्तीसपुतलीमा युवकको हत्या भएको छ । मोरङ घर भई काठमाडौं बस्दै आएका २४ वर्षीय शम्भु धिमालको शनिबार राति हत्या भएको काठमाडौं प्रहरीका प्रमुख एसएसपी वसन्त रजौरेले जानकारी … पूरा पढ्नुहोस् »

एभरेष्ट र ज्योति विकास बैंकमा तोडफोड गर्ने चारजना पक्राउ

काठमाडौं । झापाको बिर्तामोडस्थित एभरेसष्ट बैंक र ज्योति विकास बैंकमा बिहीबार तोडफोड गर्ने चारजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पवन दुलाल, जितेश राई, मनकुमार तामाङ र सञ्जय राई … पूरा पढ्नुहोस् »

एकल महिलालाई बलात्कार गरेको आरोपमा पक्राउ

काठमाण्डौं । अश्लील भिडियो खिचेर सार्वजनिक गरिदिने भन्दै ब्ल्याकमेलिङ गरेर पटकपटक जबर्जस्ती करणी गरेको आरोपमा बुटवलका सिद्धार्थ गुरुङ पक्राउ परेका छन् । महिलाको घरमै गई भिडियो बनाएर आफूले भने अनुसार … पूरा पढ्नुहोस् »

मुद्दा फिर्ता लिन नमानेपछि छात्रामाथि गोली प्रहार

काठमाडौं । झापाको दमक नगरपालिका–५ ज्येष्ठ नागरिक भवन अगाडि शुक्रबार दिउँसो साढे १२ बजेतिर गोली पड्किएजस्तो आवाज आयो । लगत्तै सडकमा एक किशोरी छट्पटाइरहेको देखेपछि स्थानीयबासीले प्रहरीलाई खबर गरे । … पूरा पढ्नुहोस् »

लागुऔषध कारोबारीलाई समात्न प्रहरीले चलायो गोली

काठमाडौं । लागुऔषध कारोबारीलाई झापाको झापा गाउँपालिकास्थित कुमरखोदमा गोली हानेर प्रहरीले सरिकुल आलमलाई पक्राउ गरेको छ । झापा प्रहरी प्रमुख एसपी मिलन केसीले लागुऔषध नियन्त्रण ब्यूरोसँगको संयुक्त अपरेसनका क्रममा उनलाई … पूरा पढ्नुहोस् »

इलामका ७९ र बझाङका ७४ मतदान केन्द्रमा सुरक्षा चुनौती भएको प्रहरीको निष्कर्ष

काठमाडौं । प्रहरीले इलाम–२ र बझाङ (१) मा हुन लागेको उपनिर्वाचनको सुरक्षा तयारी पूरा भएको जनाएको छ । चुनावी सुरक्षाबारे जानकारी दिँदै प्रहरी प्रवक्ता डीआईजी भीमप्रसाद ढकालले दुवै जिल्लामा सुरक्षा … पूरा पढ्नुहोस् »

अमेरिकाले युक्रेन, इजरायल र ताइवानलाई दिने सहायता प्याकेज सिनेटबाट पनि पारित

काठमाडौँ । अमेरिकी सिनेटले युक्रेन, इजरायल र ताइवानलाई ९५ अर्ब डलरको सहायता प्याकेज अनुमोदन गरेको छ । राष्ट्रपति जो बिडेनले बुधबार यो प्रस्तावमा हस्ताक्षर गर्ने बताइएको छ । यस प्याकेजमा … पूरा पढ्नुहोस् »

पाथीभरा क्षेत्रमा मदिरा बिक्री र सेवन गर्न प्रतिबन्ध

ताप्लेजुङ । ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा मदिरा बिक्री तथा सेवनमा प्रतिबन्ध लगाइएको छ । पाथीभरा क्षेत्र विकास समितिले सार्वजनिक सूचना जारी गरेर काफ्लेपाटी, बलुडाँडा, गुराँसे, माथिल्लो फेदीबजार तथा होटलमा … पूरा पढ्नुहोस् »

ढकाल र जोशी एआईजीमा बढुवाका लागि सिफारिस

काठमाडौं । नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फ दुईजनालाई डीआईजीबाट एआईजीमा बढुवाका लागि सिफारिस गरिएको छ । बढुवा समिति सचिवालयले उमेर हदका कारण अवकाश भई रिक्त हुने दुई प्रहरी अतिरिक्त महानिरीक्षक … पूरा पढ्नुहोस् »