१५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा २१ वर्षीय चौधरी पक्राउ

काठमाडौं । १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा दाङको तुलसीपुर नगरपालिका–१२ हरिपौरा बस्ने २१ वर्षीय अशोक चौधरी समेत २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उनीहरूले ती … पूरा पढ्नुहोस् »

गर्भवती प्रहरी महिला कर्मचारीका निम्ति छुट्टै पोसाक

काठमाडौं । प्रहरी प्रधान कार्यालयले गर्भवती महिला कर्मचारीका निम्ति छुट्टै पोसाकको व्यवस्था गरेको छ । देशभरका गर्भवती महिला प्रहरी कर्मचारीका लागि प्रहरी प्रधान कार्यालयले छुट्टै पोसाक सिलाएर पठाएको हो । … पूरा पढ्नुहोस् »

पूर्वसांसद इच्छाराज तामाङलाई ३ वर्ष जेल सजाय

काठमाडौं । पूर्वसांसद इच्छाराज तामाङलाई ३ वर्ष जेल सजाय भएको छ । विशेष अदालतले आइतबार सजाय निर्धारण गर्दै १ अर्ब ७२ करोड ४४ लाख ५९ हजार ९७ रुपैयाँ ७५ बिगो … पूरा पढ्नुहोस् »

बलात्कार आरोपमा ४ जना पक्राउ

काठमाडौँ । बर्दिया र सर्लाहीमा बलात्कार गरेको आरोपमा चारजना पक्राउ परेका छन् । ६८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बर्दियाको बारबर्दिया नगरपालिका-११ मिलन चोक बस्ने ३० वर्षीय रामकिसुन थारूलाई … पूरा पढ्नुहोस् »

चार केजी चरेससहित महिला पक्राउ

कपिलवस्तु । कपिलवस्तुमा ४ केजी ६४६ ग्राम लागुऔषध चरेससहित एक महिला पक्राउ परेकी छन् । इलाका प्रहरी कार्यालय कृष्णनगरले कृष्णनगर नगरपालिका –२ बाट ३८ वर्षीया वासु घर्तीलाई पक्राउ गरेको हो … पूरा पढ्नुहोस् »

दाङमा एक प्रहरी जवान श्रीमती र छोराको हत्या अभियोगमा पक्राउ

घोराही । दाङमा एक प्रहरी जवान श्रीमती र छोराको हत्या अभियोगमा पक्राउ परेका छन् ।  जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत ३२ वर्षीय प्रहरी जवान पिमलाल नेपालीले २२ वर्षीया श्रीमती टीका … पूरा पढ्नुहोस् »

इराकमा अमेरिकी हमलामा कम्तीमा १६ को मृत्यु, २५ बढी घाइते

वासिंगटन डिसी । इराकमा अमेरिकी आक्रमणमा कम्तिमा १६ जना मारिएका छन् । इराकी सरकारले आफ्नो सार्वभौमिकता विरुद्धको नयाँ आक्रमण गरेको भन्दै निन्दा गरेको छ । यस क्षेत्रमा थप आक्रामण गरेमा … पूरा पढ्नुहोस् »

विमानस्थल सुरक्षा कार्यालयका प्रमुख डीआईजी चन्दले दिए राजीनामा

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख डीआईजी अर्जुन चन्दले राजीनामा दिएका छन् । डीआइजी चन्दले शुक्रबार नै राजीनामा दिएका छन् । उनले व्यक्तिगत कारणले राजीनामा दिएको बताएका छन्। … पूरा पढ्नुहोस् »

गठ्ठाघरमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा एकको मृत्यु

भक्तपुर । भक्तपुर मध्यपुर ठिमी नगरपालिका वडा नं. २ सानोठिमीस्थित अनुदानचोकमा गठ्ठाघरबाट अनुदानचोकतर्फ आँउदै गरेको प्रदेश नं. ३ ०२ ००७ प. १६६६ नं. को मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा … पूरा पढ्नुहोस् »

काठमाडौं महानगरपालिकाले सडकमा पर्चा बाँड्दै हिँड्नेलाई जरिवाना तिरायो

काठमाडौं । काठमाडौं महानगरपालिकाले सडकमा पर्चा बाँड्दै हिँड्ने एक जनालाई जरिवाना तिराएको छ । महानगरले सडकमा पर्चा बाँड्दै हिड्ने काठमाडौं महानगरपालिका १६ बालाजुकी इन्दिरा विकलाई १० हजार जरिवाना तिराएको हो … पूरा पढ्नुहोस् »