व्यवसायी  अरुण चौधरी पक्राउ

काठमाडौं । व्यवसायी  अरुण चौधरी पक्राउ परेका छन् । सीआईबीले उनलाई पक्राउ गरेको हो। बाँसबारी छाला तथा जुत्ता कारखानाको १० रोपनी जग्गा हडपेको घटनामा अरुण चौधरीलाई सिआईबीले पक्राउ गरेकाे हाे … पूरा पढ्नुहोस् »

एटीएम फोड्ने प्रयास गरेको आरोपमा पक्राउ

पोखरा । पोखरामा बैंकको एटीएम फोड्ने प्रयास गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा माछापुच्छ्रे गाउँपालिका घर भई हाल पोखरा १७ विरौटा बस्ने २७ वर्षीय राजकुमार भनिने … पूरा पढ्नुहोस् »

सेनाको कल्याणकारी कोषको सम्पत्ति साढे ८२ अर्ब

काठमाडौं । नेपाली सेनाको कल्याणकारी कोषको कुल सम्पत्ति साढे ८२ अर्ब रुपैयाँभन्दा बढी रहेको छ । नेपाली सेनाले आइतबार सार्वजनिक गरेको विवरणअनुसार कोषमा २०८० पुस मसान्तसम्म ७५ अर्ब ९० करोड … पूरा पढ्नुहोस् »

भिजिङ भिसाको सेटिङमा संलग्न अध्यागमनका थप सात कर्मचारीविरुद्ध पक्राउ पुर्जी

काठमाडौँ । भिजिट भिसाको सेटिङमा संलग्न थप सात जना अध्यागमन अधिकृतहरूविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत, काठमाडौँबाट अध्यागमन अधिकृतहरू कुशल बराल, शैलेन्द्र ढकाल, विमल पौडेल, विष्णु अर्याल, … पूरा पढ्नुहोस् »

जीबी राईपछि थप दुई पदाधिकारीविरुद्ध इन्टरपोलमा डिफ्यूजन नोटिस जारी

काठमाडौँ । सूर्यदर्शन सहकारी मार्फत बचतकर्ताले बचत गरेको एक अर्ब रुपैयाँभन्दा बढी रकम हिनामिना प्रकरणमा जीबी राईपछि थप दुई जनाविरुद्ध इन्टरपोलमा डिफ्यूजन नोटिस जारी भएको छ । अन्तर्राष्ट्रिय अपराध प्रहरी … पूरा पढ्नुहोस् »

कामना सेवा विकास बैकमा साईवर सुरक्षा सम्वन्धी प्रशिक्षण

काठमाण्डौं । कामना सेवा विकास बैंकले बैंकका संचालक, उच्च व्यवस्थापन तथा विभिन्न विभागका विभागिय प्रमुखहरुलाई साईवर सुरक्षा सम्वन्धी एकदिने प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । नेपाल प्रहरी, साईवर व्युरो प्रमुख … पूरा पढ्नुहोस् »

सहकारीको रकम हिनामिना गरेको आरोपमा एक युवा पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले बागलुङस्थित इमेज बचत तथा ऋण सहकारीका कोषाध्यक्ष लक्ष्मी सेन सुनारलाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले बचतकर्ताको रकम हिनामिना गरेको आरोप लागेकी … पूरा पढ्नुहोस् »

सरकारी अनुदानको मल बाटोबाटै गायब भएपछि…

खजुरा (बाँके) । सङ्घीय सरकारद्वारा अनुदानमा बाँके नरैनापुरका किसानका लागि पठाइएको मल बाटोबाट हराएको पाइएको छ । बाँकेको नरैनापुर–५ मटैयास्थित राप्ती कृषि सहकारी संस्था लिमिटेडले पाएको एक सय ३० बोरा … पूरा पढ्नुहोस् »

युक्रेनी बन्दी बोकेको रुसी विमान दुर्घटनाग्रस्त

काठमाडौँ । युक्रेनी बन्दी बोकेको रुसी विमान दुर्घटनाग्रस्त भएको छ । रुसी समय अनुसार बिहान ११ बजे पश्चिमी बेल्गोरोड क्षेत्रमा दुर्घटना भएको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ । उक्त विमानमा … पूरा पढ्नुहोस् »

नेपालगञ्जमा सुर्तीजन्य पदार्थको नियमन गरिँदै

राँझा (बाँके)। नेपालगञ्ज उपमहानगरपालिकाले सार्वजनिकस्थलमा सुर्तीजन्य पदार्थको प्रयोगलाई नियन्त्रण तथा नियमन गर्ने भएको छ । आगामी २०८१ वैशाख १ गतेदेखि उपमहानगरपालिकाको सार्वजनिकस्थलमा सुर्तीजन्य पदार्थ पूर्णरूपमा निषेध गर्ने गरी तयारी सुरु … पूरा पढ्नुहोस् »